Author: Sara Sandesh

राष्ट्रिय सभा निर्वाचनकाे अन्तिम मतदाता नामावली सार्वजनिक: नेकपा माओवादी र एमालेले टुङ्गायाे उम्मेद्वारकाे नामावली

२२ पाैष २०८०,काठमाडौँ – माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन सार्वजनिक गरेको छ । सात वटै प्रदेशको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम…

जन्मको आधारमा बुवाआमाको दुवैको नागरिकता नहुँदा छोराछोरीमा अझै समस्या

२१ पुस २०८०/बालदिवश तामाङ नयाँ नागरिकता ऐनले जन्मको आधारमा नागरिकता लिएका परिवारलाई नागरिकता दिने भनिए पनि बुवा वा आमा मध्ये एकको नागरिकता नहुँदा समस्या भएको छ । ऐनले जन्मको आधारमा…

छैंटौ पटक म्याद थपेर बनाइँदै बहुप्रतिक्षित कन्काइ पुल (फाेटाे फिचर)

२० पौष २०८०/बालदिवश तामाङ १२ बर्ष वितिसक्दा समेत बन्न नसकेको झापाको बहुप्रतिक्षित कन्काई नदिको पुल निर्माण थालिएको छ । २०६८ सालमा ३४ करोडमा ठेक्का लागेको पुल छैटौं पटक म्याद थप…

झापामा एकै दिन ३ जनाकाे लाश फेला

१९ पुष २०८०,झापा– झापामा एकैदिन आज तीन जना मृत फेला परेका छन् । दुईजना झुन्डिएको अबस्थामा र एकजना भवनभित्र मृत फेला परेका हुन् ।आज बिहान ६.३० बजे बिर्तामोड -६ स्थित…

नेपालकै सवै भन्दा धेरै सुपारी खेती हुने झापामा यान्त्रिकरणले किसानमा उत्साह बढ्दै (फाेटाे फिचर)

१८ पुस २०८०/बालदिवश तामाङ स्थानीय क्षेत्रमै प्रशोधन र प्याकेजिङ समेत हुन थाले पछि सुपारी खेती गर्ने किसानमा थप उत्साह बढेको छ । सरकारले प्रशोधन मेशिनमा ५० प्रतिशत अनुदान उपलव्ध गराए…

ढेड दशक पछि हुलाकी सडकमा पर्ने रतुवा खोलाको पुलमा हिड्ने आशा (फाेटाे फिचर)

१७ पौष २०८०/डिकेश लामा ढेड दशक देखि अलपत्र परेको पुल यस बर्ष संचालनमा ल्याउने गरी धमाधम काम भइरहेको छ । हुलाकी सडकखण्डमा पर्ने झापा र मोरङ्ग जोडिने रतुवा खोलाको पुल…

धानको मुल्य अहिलेसम्मकै उच्चः समर्थन मुल्यमा धान खरिद गर्ने संस्थालाई समस्या(फाेटाे फिचर)

१६ पौष २०८०/डिकेश लामा नेपालको सवै भन्दा धेरै धान उत्पादन हुने झापा जिल्लामा यस बर्ष समर्थन मुल्यमा धान खरिद गर्ने संस्थालाई समस्या भएको छ । सरकारले तोकेको मुल्य भन्दा प्रति…

बर्षौं पछि नागरिकता प्राप्तीले नयाँ पुस्तामा सहज

१५ पुस २०८०/डिकेश लामा बुवा आमाले जन्मको आधारमा नागरिकता लिएका तर आफूहरुले नागरिकता लिन नपाउँदा बर्षौंदेखि समस्या भोग्दै आएका नयाँ पुस्ताका युवा युवतीले वंशजको आधारमा नागरिकता लिन थालेका छन ।…

उपचार पछि झापामा माटोको अवस्था सुधारोन्मुखः माटोको अम्लीयपन घटाउँदै किसान

१४ पौष २०८०/डिकेश लामा लगातार माटोको परिक्षण र उपचार गर्न थाले पछि झापाको धेरै पालिकाको माटोमा सुधार आउन थालेको छ । संघीयता कार्यान्वयनमा आएसँगै स्थानीय सरकारले समेत माटो परिक्षण र…

बालकुमारी घटनाका मृतकलाई १० लाख दिइनेः छानविनका लागि प्रशासन र मन्त्रीकाे व्यक्तिगत सुरक्षाकर्मी निलम्बनमा

१४ पुस २०८०,काठमाडौँ – सरकारले शुक्रबार भएको बालकुमारी घटनामा मृत्यु भएकाको परिवारलाई दश-दश लाख रुपैंया दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अप्रत्यासित रुपमा घटेको घटना…