Category: भुटानी खबर

भूटानी नेता डा. राई प्रति उच्च सम्मान सहित शोक प्रस्ताव पारित

१७ असार २०७९/सारासन्देश समाचार नेपाली भाषी भूटानीको प्रवासी जीवनको इतिहासमा सवैको नजरमा उच्च सम्मानबाट हेरिएका नेता डा. भम्पा राई प्रति उहाँको संस्थाले आज एक शोक पारित गरेकाे विज्ञप्ती निकालेको छ…

अपाङ्ग भुटानी शरणार्थीलाई अमेरिकी भूटानी सुवेदी परिवारको सहयोग

९ असार २०७९/सारासन्देश समाचार भुटानी शरणार्थी अपाङ्ग संघलाई अमेरिकामा बस्ने मेक सुवेदीले त्रैमासिक रूपमा सहयोग गर्ने भएका छन् । भुटानी शरणार्थी शिविर बेल्डाँगी–१ बाट पुनर्वास भएका सुवेदीले संघलाई त्रैमासिक रूपमा…

विश्व शरणार्थी दिवश मनाइयो (फाेटाे फिचर सहित)

६ असार २०७९/फाेटाेः गणेश गुरूङ(वेलडाँगी) विश्व शरणार्थी दिवशको अवसरमा आज झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा विभिन्न कार्याक्रम गरिएको छ । जोसुकै, जहाँसुकै, जहिलेसुकै भए पनि हरेकले सुरक्षा खोज्ने अधिकार हुन्छ…

डा. राईको अन्तेष्टीः भूटानीको खम्बा ढल्यो (कसरी भयाे दाहसंस्कार फाेटाे/भिडियो कथा सहित)

५ असार २०७९/डिकेश लामा विगत ३ दशक देखि भूटानी शरणार्थीको सेवामा खटिदैं आउनु भएका डा. भम्पा राईको आज अन्तेष्टी गरिएको छ । झापाको कमल रहेको आदिवासी जनजाति समाधि स्थलमा उहाँको…

भूटानी अभिभावक डा.भम्पा राईको निधन

५ असार २०७९, डिकेश लामा– नेपालीभाषाी भुटानी समाजका अगुवा शरणाथी नेता डा.भम्पा राईको आज निधन भएको छ । ७५ वर्षीय राईको आज आइतबार बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल…

शरणार्थी शिविरका बालबालिकालाई व्याग वितरण

१० फाल्गुण २०७८ झापाका भूटानी शरणार्थी शिविरमा अध्ययनरत पूर्व प्राथमिक शिक्षा अध्ययन गर्ने विधार्थीलाई आज एक कार्याक्रमबीच व्याग वितरण गरिएको छ । भूटानी शरणार्थी वेलडाँगी ३ शिविरबाट अमेरिका पुग्नु भएका…

अमेरिका पुगेका भूटानी यूवाको सहयोगमा गरेको गुरूचेला कार्यक्रम उदाहरणीय बन्दै (फाेटाे /भिडियाे फिचर सहित)

प्रभावकारी बने पछि गुरुचेलाहरु थपिदैं १८ माघ २०७८/डिकेश लामा अभिभाकत्वको अभावमा जोखिममा परेका बालबालिकालाई सुधार गर्न थालिएको गुरु चेला कार्याक्रम प्रभावकारी बनेको छ । पारिवारिक विखण्डन र अन्य कारणले अभिभाकत्वको…

स्वदेश फर्कन माग गर्दै प्रधानमन्त्री देउवालाई शरणार्थीको पत्र

२४ मंसीर २०७८/डिकेश लामा विश्व मानव अधिकार दिवशको अवसर पारेर स्वदेश फर्कन चाहाने भूटानी शरणार्थीले आफ्नो देश फर्कन पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन् । भूटान स्वतन्त्र जनमंचले प्रधानमन्त्रीको…

भानुभक्तकाे शालिक निर्माणमा अमेरिकी भूटानीले सहयाेग गर्ने

२१ मंसीर २०७८, युवराज साङपाङ– भूटानी शरणार्थी शिविरबाट अमेरिका पुगेका नेपाली भाषी भूटानीले आदिकवी भानुभक्तकाे जन्म स्थानमा विश्वकाे अग्लाे मुर्ती स्थापना गर्ने घाेषणा गरेका छन् । नेपाली चलचित्रमा भानुभक्त नामक…

खेल र समाजका लागि सहयोग गर्नेलाई भूटानी कराते खेलाडीबाट सामुहिक सम्मान (फाेटाे फिचर सहित)

शरणार्थी शिविरमा शुरु भएको करातेले अमेरिकामा चर्चा बटुल्दै १२ मंंसीर २०७८/पर्वत तामाङ झापाको भूटानी शरणार्थी शिविरमा कराते खेलको विकास गराउन अगुवा भूमिका निर्वाह गर्ने कराते खेलका प्रशिक्षक तथा खेल विकासमा…