Month: July 2022

जसपाबाट २० जना नेता सदस्य समेत नहरने गरी निष्कासन

१५ साउन २०७९, झापा–पार्टीकोकाे हित विपरित क्रियाकलाप गर्ने नेताहरुलाई जनता समाजवादी पार्टी (जसपा) दमक नगर समितिले पार्टी सदस्य समेत नरहनेगरी निष्कासन गरेकाे छ । पार्टीले आज दमकमा पत्रकार भेटघाट आयोजना…

नेपालमा आज ६१० संक्रमितः १ जनाकाे मृत्यु

१५ साउन २०७९,काठमाडौं- पछिल्लाे समय नेपालमा काेराेना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप ६ सय १० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ५ हजार…

लागु औषध राखेको गाडी सहित दुई पक्राऊः गत बर्षमा ३०७ जना पक्राउ

१४ साउन २०७९/सारा सन्देश समाचार लागु औषध खैरो हिरोइन लुकाएर राखेको गाडी सहित शनिवार २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले शनिवार जानकारी दिँदै निजी गाडी…

नेपालमा आज ४३८ संक्रमितः २ जनाकाे मृत्यु

१४ साउन २०७९,काठमाडौं- पछिल्लाे समय नेपालमा काेराेना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप ४ सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ३ हजार…

शहरी विकास मन्त्री चौधरी सहितको टोलीले दमकमा ठूला आयोजनाको अनुगमन

ओली झुटको राजनीति गर्नेको डक्टरेट हुनः मन्त्री चौधरी १३ साउन २०७९/सारासन्देश समाचार संघीय सरकारको शहरी विकास मन्त्री मेटमणी चौधरीले आज झापामा निर्माणधीन राष्ट्रिय गौरबको आयोजनाको निरीक्षण गर्नु भएको छ ।…

झापामा टनेल खेतीमा आकार्षणः वेमौषमी तरकारीबाट राम्रो आम्दानी (फाेटाे फिचर)

१३ साउन २०७९/बालदिवश तामाङ सरकारको सहयोगमा झापामा व्यवसायिकरुपमा टनेल भित्र खेती गर्ने प्रविधि विकास हुँदै गएको छ । यस बर्ष मात्र कृषि ज्ञान केन्द्र मार्फत दर्जन बढी स्थानमा टनेल निर्माण…

नेपालमा आज ५७७ संक्रमितः २ जनाकाे मृत्यु

१३ साउन २०७९,काठमाडौं- पछिल्लाे समय नेपालमा काेराेना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप ५ सय ७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ४ हजार…

भूटानी करातेको कला विश्वमा कहलिँदैः दर्जनाैं स्वर्ण पदक जित्न सफल (भिडियाे रिर्पाेट सहित)

१२ साउन २०७९/डिकेश लामा अभाव र दबावका बीचमा पनि कराते खेल क्षेत्रमा उच्च छवि बनाउँदै आएका भूटानी शरणार्थीले आफ्नो कलालाई विश्वव्यापीकरण गर्न थालेका छन् । पूर्वी नेपालको शरणार्थी शिविरबाट विश्वका…

नेपालमा आज ७१० संक्रमितः २ जनाकाे मृत्यु

१२ साउन २०७९,काठमाडौं- पछिल्लाे समय नेपालमा काेराेना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ५ हजार…

सयौं विगाह धान खेत बगर बने पछि किसानहरु चिन्तितः राहतको सट्टा स्थायी बाँध निर्माण गर्न माग (फाेटाे फिचर)

११ साउन २०७९/डिकेश लामा गत बर्ष आएको वेमौषमी बाढीले जिल्लामा ४ हजार हेक्टर धान खेत जमिन बगर बन्न पुग्यो । कार्तिक महिनामा आएको बाढीले सयौं किसानको उठिबास लागेको घाऊ सेलाउँन…