निर्वाचनका लागि कर्मचारी व्यवस्थापनका गर्न आयोगको पाँच बुँदे निर्देशन
३ भदाै २०७९,काठमाडौं- निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययीरूपमा सम्पन्न गर्न-गराउन आवश्यक कर्मचारी व्यवस्थापनका सम्बन्धमा पाँच बुँदे निर्देशन दिइएको…








