Category: फोटो फिचर

माइ मेलाको मोह बढ्दैः एकै दिन ५० हजार बढी भक्तजन (फाेटाे/भिडियाे फिचर)

१ माघ २०८१/डिकेश लामा पूर्वी नेपालमा झण्डै ५ दशक देखि माघे संक्रातीमा लाग्ने माइ मेलाको मोह बर्षेनी बढ्दै गएको छ । यो बर्ष मेलाको पहिलो दिन नै ५० हजार बढी…

ढेड दशकमा पनि बन्न नसकेको कन्काइ पुलको काम अलपत्र (फाेटाे फिचर)

२४ पुस २०८१/डिकेश लामा झण्डै ढेड दशक अघि निर्माण थालिएको झापाको हुलाकी सडकमा पर्ने कन्काई नदिको पुलको निर्माण काम अलपत्र परेको छ । कछुवाको गतिमा हिउँदमा पुलको काम हुँदै आएकोमा…

सिमसार क्षेत्र आम्दानीको स्रोत बन्दैः डुङ्गाले तान्याे पर्यटक (फाेटाे फिचर)

१८ पुस २०८१/डिकेश लामा झापाका सिमसार क्षेत्रहरुमा पछिल्लो समय डुङ्गा सयर प्रति पर्यटकको आकार्षण बढ्दै गएको छ । बनभोज खाने यो समय सिमसार क्षेत्रमा डुङ्गा संचालन गर्दा सामुदायिक बनलाई राम्रो…

शिवसताक्षीमा चासोक तङ्नाम समापन (फाेटा/भिडियाे स्टाेरी)

१३ पुस २०८१/झापा शिवसताक्षीका किराती समूदायले आज एक भव्य कार्याक्रमबीच उधौली वर्प अर्थात चासोक तङ्नाम समापन गरेका छन् । शिवसताक्षी नगरपालिका वडा नं. ७ मा मिलन साँकृति समूहको आयोजनामा भएको…

विषादीका कारण बाँझोपनको समस्याः महारानीझोडाका महिलाहरु समस्या न्युनिकरणमा जुट्दै

१० पुस २०८१/झापा माटोमा अन्धाधुन्ध रासायनिक मल र विषादीको प्रयोगले पशु तथा मानिसमा समेत बाँझोपनको समस्या बढ्दै गएको विज्ञहरुले बताएका छन् । महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको गौरादहमा आज…

अनलाइनबाट स्वदेशी सतासी महको व्यवसाय बढ्दै

९ पुस २०८१/डिकेश लामा अनलाईनबाट कारोवार हुन थाले पछि झापाको शिवसताक्षी नगरपालिकाका महिलाहरुले उत्पादन गरेको महको माग बढ्दै गएको छ । शुद्ध मह उत्पादन गरी बजारीकरणमा जुटेका महिलाहरुले उत्पादन गरेको…

पर्यटकको आगमनले दोमुखा भरिभराऊः एकै दिन २० हजार बढी आगन्तुककाे प्रवेश 

८ पुस २०८१/डिकेश लामा झापाकाे शिवसताक्षी नगरपालिकामा रहेको पुरानो र चर्चित दोमुखा धार्मिक पर्यटकीय क्षेत्र यतिखेर बनभोज खानेको भीडले भरिन थालेको छ । पुसको पहिलो शनिवार मात्र एकै दिन २०…

दोस्रो आत्मानन्द गोल्डकप २०२४ बेलडाँगीमा सम्पन्न (भिडियाे सामाग्री सहित)

नयाँ अभ्यास चामाल पनि पुरस्कार ७ पुस २०८१/झापा झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा दोस्रो आत्मानन्द गोल्डकप २०२४ शनिवार सम्पन्न भएको छ । किरात धर्मका गुरु आत्मानन्द लिङदेनको ७१ औं जन्मोत्सवको…

खेतै नजाेति खेती गर्ने तरिका झापामा प्रभावकारी बन्दै (फाेटाे फिचर)

६ पुस २०८१,झापा धान काटेकाे खेतमा सामन्य खाेस्रेर ट्याक्टरमा जाेडिएकाे मेशिनबाट एकैसाथ मल र विउ लगाएर गरिने खेती नै शून्य खनजाेत खेती प्रणाली हाे । अर्थात नखनीकनै मकै वा गहुँ…

किराँतीको सामुहिक चासोक तङ्नामको रौनक बढ्दै (फाेटाे/भिडियाे सामाग्री सहित)

३० मंसीर २०८१/झापा किरातीहरुको महान चाड उधौली वर्प अर्थात चासोक तङ्नाम ५०८४ को अवसरमा झापाको विभिन्न सार्वजनिक स्थलमा मेला तथा कार्याक्रमहरु भएका छन् । निरंकुश राज्य व्यवस्था हुँदा खुलेर पर्व…