Category: फोटो फिचर

अवको पत्रकारिता अधिकारबाट बन्चित समूदाय तथा विषयमा केन्द्रित हुुनु पर्नेमा जोड

१७ अशोज २०७८/सारा सन्देश समाचार (फाेटाेः पर्वत तामाङ) अवको पत्रकारिता संवैधानिक अधिकारबाट बन्चित समूदाय र विषयमा केन्द्रित हुनु पर्ने झापाका सक्रीय यूवा पत्रकारले बताएका छन् । जिल्लाका ५ जना पत्रकारले…

भूटानीका पीडा नव्बेका घाऊहरु लोकार्पण

१६ असोज २०७८/डिकेश लामा भूटान सरकारले नेपाली भाषी भूटानीलाई लखेट्दाको पीडालाई समेटेर भूटानी साहित्यकार दिल भूटानीको कविता संग्रह नब्बेका घाऊहरु लोकार्पण गरिएको छ । सन् १९९० अर्थात ३ दशक अघि…

भीडका कारण उपचारमा समस्याः दमक अस्पतालमा प्रदेश नम्बर एकमै विरामीको उच्च चाप (भिडियाे सहित)

स्वास्थ्य बीमा कार्यक्रम अन्य अस्पतालमा पनि संचालन गर्न बिरामीकाे माग १६ अशोज २०७८/डिकेश लामा सरकारी अस्पतालमा मात्र बीमा मार्फत उपचारमा हुँदा विरामीको चाप बढ्न थालेको छ । झापा जिल्लामा रहेको…

जंगली हात्तीले लियो महिलाको ज्यान

जिल्लामा ४८ जनाले हात्तीकै कारण गुमाए ज्यान १४ असोज २०७८/डिकेश लामा आज मध्यान्ह तिर भद्रपुर नगगरपालिका वडा नं. ८ नेपाल चोक बस्ने सुकलाल मर्डी आतिन्दै अस्थायी प्रहरी चौकी गरामनी पुग्नु…

अर्गानिक खेतीको अभ्यासमा विधार्थी (भिडियाे सहित)

१२ अशोज २०७८/डिकेश लामा प्रदेश नम्बर एकमा पछिल्लो समय अर्गानिक खेतीबाली गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्यलाई ध्यान दिँदै कृषि सम्बन्धी अध्ययन गर्ने विधार्थीले समेत अर्गानिक खेतीबाली सम्बन्धी अध्ययनसँगै…

८ दिने पत्रकारिता तालिम शुरु

११ अशोज २०७८ दमक क्षेत्रका युवालाई लक्षित गरी दमक खबर मिडिया प्रा.लि.को आयोजनामा एक हप्ते पत्रकारिता तालिम शुरु गरिएको छ । दमक नगरपालिका र हल्दिबारी गाउँपालिको सहयोगमा मिडिया हाउसको आयोजनामा…

दुघर्टनामा चालकको मृत्यु हुँदा ३ घण्टा सडक अवरुद्ध

११ असोज २०७८, सारासन्देश समाचार गलत स्थानमा जाँच चेक गर्दा दुघर्टना भएको भन्दै अवरुद्ध गरेको सडक झण्डै ३ घण्टाको बन्द पछि खुलेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी…

जोखिममा सुकुम्बासी बस्ती, घर माथिको विधुतको तार हटाउन माग (भिडियाे सहित)

तार सर्ट भयाे भने बस्ती नै खरानी हुने त्रास ८ अशोज २०७८/डिकेश लामा झापाको गौरादह नगरपालिका वडा नं. २ को दलहु बस्तीका २ दर्जन धेरै घरहरु जोखिममा रहेका छन् ।…

पारिवारिक बेमेलकै कारण हत्या: महिलालाई टुक्रा–टुक्रा पारेर खाेलामा फालियाे

आफन्तबाटै धेरै हत्या ६ असाेज २०७८, सारा सन्देश समाचार– पारिवारिक बेमेलका कारण भारतमा विवाह गरेकी एक महिलाको क्रूरतापूर्वक हत्या भएको खुलासा भएकाे छ । जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार…

दमकका स्काउटले मनाए अन्तर्राष्ट्रिय शान्ति दिवस

६ अशाेज २०७८, झापा– नेपाल स्काउट संगठनले मनाउदै आइरहेको अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा बक्तृत्वकला प्रतियाेगिता मंगलबार सम्पन्न गरेकाे छ । नेपाल् स्काउट दमक तदर्थ समितिले पनि दमक न.पा.को सभा हलमा…