Category: Breaking News

ताप्लेजुङमा भिषण आगलागीः हालसम्म ४० घर भन्दा धेरै जलेर नष्ट

१८ फाल्गुन २०७७, ताप्लेजुङ– ताप्लेजुङको दोश्रो ठुलो बजार दोभानमा आगलागी भएको छ । मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा विहान करिव सवा ९ बजे तिर आगलागी सुरु भएको स्थानीयले बताएका छन् ।…

आफूलाई प्रधानमन्त्रीबाट हटाउन ओलीको चुनौती

१६ फाल्गुन २०७७, झापानेपालको गौरवशाली योजनाको रुपमा हेरिएको चीन नेपाल मैत्री औधोगिक पार्कको आज झापामा सिल्यान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्माा ओली सहित मन्त्री तथा विभागीय उच्च पदाधिकारीको टोलीको…

प्रतिनिधिसभा व्यूँतियाे, प्रम ओली र राष्ट्रपति भण्डारीकाे निर्णय बदर

३ कराेड जनताकाे जीत भएकाे सर्वाेच्चकाे ठहर ११ फाल्गुन २०७७,काठमाडौँ — सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश भएको छ । भर्खरै…

श्रीमती मारेको आरोपमा एक शरणार्थी पक्राउ

११ फाल्गुन २०७७मादक पदार्थ सेवन गरी कुटपिट गरेर हत्या गरेको आरोपमा एक भूटानी शरणार्थी अाज मंगलबार पक्राउ परेका छन् । भूटानी शरणार्थी शिविर वेलडाँगीमा सेक्टर डी ४ छाप्रा नम्बर ३९…

शिक्षकको पहलमा विधार्थीलाई व्याग वितरण

१० फाल्गुन २०७७, झापाआफ्नै तलवबाट विधार्थीलाई खाजा खुवाउँदै आएको शिक्षक समूह मार्फत तेस्रो मुलुक पुगेका भूटानीले किताव बोक्ने व्याग सहयोग गरेका छन् । अमेरिकामा नेपाली भाषी भूटानीले खाेलेका इन्ट्रानेश्नल वेलफेयर…

झापाका पुराना पुस्तकालय संरक्षणमा चुनौतीःत्रिभूवन र गाैरादह पुस्तकालयकाे इतिहास संकटमा (भिडियाे कथा सहित)

राजनैतिक अगुवामा चेतना नहुँदा समस्या भएकाे शैक्षिक अगुवाकाे भनाइ ९ फाल्गुन २०७७/डिकेश लामाझापाको पश्चिम दक्षिण क्षेत्रका पुराना पुस्तकालय बन्द हुने अवस्थामा पुगेका छन् । पाठक अभाव र सरकारको उचित सहयोग…

मलाई प्रचण्डजीको माया लाग्छः प्रम ओली

अव प्रचण्डलाई वैध हुँदै डाक्टरले बचाउन नकेको झाँक्रीले कसरी बचाउला? ८ फाल्गुन २०७७, विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङ्गको विराटनगरमा आज शनिबार भएको जनसभालाई सम्बोधन गर्दै प्रचण्डलाई माया लागेको बताएका…

नेपालमा काेराेना दर घट्याे

७ फाल्गुन २०७७, काठमाडौं– नेपालमा पछिल्लाे समय काेराेना संक्रमण दर घटेसँगै निकाे हुनेहरूकाे संख्या समेत घट्दै गएकाे छ । पछिल्लाे समय १ सय भन्दा तल झर्न थालेकाे स्वास्थ्य मन्त्रालयकाे तथ्याङ्क…

तेस्राे मुलुक पुगेका भूटानीबाट कराते खेलाडीलाई खेल सामाग्री प्रदान

१ फाल्गुन २०७७ २८ बर्ष देखि प्रवासमा संचालित भूटान सितोरियो कराते एशोसिएशनलाई अमेरिका पुगेका अगुवा भूटानी खेलाडी तथा प्रशिक्षकले सहयोग गरेका छन् । तेस्रो मुलुक पूनर्वास भएका अगुवा खेलाडी तथा…

झाँक्रीकाे पक्राउकाे बिराेधमा उच्च नेतृत्वबाट घाेर भर्त्सना

२९ माघ २०७७, काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहालले रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रहरीले पक्राउ गरेको बताउनु भएकाे छ। बिहीबार आदिवासी जनताजाति मगरसंघ नेपालको कार्यक्रममा बोल्दै…