Category: Breaking News

नेपालमा आज ६३७ डिस्चार्ज, ४२१ संक्रमित

१९ पाैष २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ६ सय ३७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५४ हजार ४ सय ९४ जना छन्…

काेराेना संक्रमित घट्दाे

१८ पाैष २०७७, काठमाडौं- नेपाल काेराेना भाइरस संक्रमितकाे संख्या दैनिक घट्नेक्रममा रहेकाे छ । पछिल्लाे २४ घण्टामा ४ सय १९ जना नयाँ संक्रमित थपिएको र ७ सय ५० जना संक्रमणमुक्त…

नेपालमा ७४८ निकाे ४२६ संक्रमित

१७ पाैष २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ७ सय ४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५३ हजार १ सय ७ जना छन्…

प्रदेश एकमा दुइ खेमाका नेकपाबीच निलम्बन र बर्खास्त

१६ पाैष २०७७, मोरङ — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पार्टी विधान विपरित काम गरेको भन्दै दाहाल–नेपाल समूहका १५ जना प्रदेशसभा सदस्यलाई तीन महिनाका लागि निलम्बन गरी अनुशासनको कारबाही…

२४ घण्टामा देशभर ५३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमण दर दैनिक घट्दाे

१६ पाैष २०७७, काठमाडौँ — पछिल्लो २४ घण्टामा देशभर ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सं्र २४ घण्टामा ६ हजार पीसीआर परीक्षण भएको…

नेपालमा संक्रमण दर घट्याे

१५ पाैष २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ६ सय जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५१ हजार ९ सय १२ जना छन् ।…

अक्सफोर्ड र अस्ट्राजेनिकाको खोपलाई बेलायतले दियो अनुमतिः नेपालमा खाेप कहिले आउँछ त?

नेपालमा खाेप कहिले आउँछ त? १५ पाैष २०७७, एजेन्सी– अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ । नयाँ स्वरुपमा कोरोनाभाइरस देखा परेको बेलायतले…

सिंगारियो कमलकाे साङ्गे तमु गुम्बा दाताको दानबाट

अधिबक्ता लिङदेनकाे सहयाेगबाट ६ लाखकाे मुर्ती राखियाे १५ पौष २०७७/झापा तमु ल्होछारको अवसरमा दाताहरुबाट झापाको कमल गाऊँपालिका वडा नं. ३ मा रहेको साङ्गे छ्योइलिङ्ग तमु बौद्ध गुम्बामा बुद्धको मुर्ती स्थापना…

भ्रष्टचारकाे अभियाेगमा ठूला ठेकेदार र निर्माण व्यवसायी विरूद्ध मुद्धा दायर

१४ पाैष २०७७, काठमाण्डाैं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह सहित तथा लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख सहित पाँचजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।…

ओलीलाई बिदा गर्छौँ ः डा. रिजाल

संसद् पुनर्स्थापना गरेरै छाड्छौँ १३ पाैष २०७७, झापा– नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले कुनै पनि हालतमा प्रधानमन्त्री अाेलीलाइ बिदा गर्दै संसद् पुनर्स्थापना गरेरै छाड्ने बताउनु भएकाे छ । प्रधानमन्त्री…