Category: Mukhya Khabar

निर्वाचनमा झापाका अति संवेदनशील क्षेत्रमा उच्च सतर्कता अपनाइने

१७ कार्तिक २०७९,झापा– झापामा निर्वाचन बिथोल्न सक्ने समूहको पहिचान गर्ने र त्यस्ता गतिविधि हुन नदिन उच्च सुरक्षा सतर्कता बढाइएको छ । निर्वाचन आचारसंहिता उल्लघंनका घटना रोकथामका लागि जिल्लाभर जनशक्ति परिचालन…

झापामा बिधार्थीमाझ नमूना मतदान

१७ कार्तिक २०७९,झापा – प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यकाे चुनावलाइ लक्षित गरी झापामा गरिएको नमुना मतदान अभ्यासमा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाले बिहीबार भद्रपुर- ७…

ओलीकाे आराेपकाे कडा खण्डनः कुन चाँही गठबन्धन अपवित्र?

१७ कार्तिक २०७९,झापा– लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट झापा क्षेत्र नम्बर २ का साझा उम्मेदवार हरिकुमार रानाले सत्तापक्षीय गठबन्धनलाई अपवित्र गठबन्धन भनिएको प्रति कटाक्ष गरेका छन् । उम्मेदवार रानाले एमाले–राप्रपाका उम्मेदवारहरुले सत्तापक्षीय…

महागुरु फाल्गुनन्दको नाम राख्न मागः नाम मेट्न खोजिए आन्दोलन गरिने (फाेटाे फिचर)

१६ कार्तिक २०७९/डिकेश लामा राष्ट्रिय विभूती फाल्गुनन्दको नाममा सामुदायिक भवनको नाम राख्न माग गरिएको छ । झापाको दमकमा निर्माण भएको प्रदेश नम्बर एकै नमूना र ठूलो भवनको नाम शिल्यान्यास गरेको…

पिकनिक खान गएका युवाहरु चढेको डुङ्गा डुब्दा ३ जनाको मृत्यु

१५ कार्तिक २०७९,नवलपरासी- पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको…

लाभकाे पदमा रहेका व्यक्तिकाे सम्पति विवरण छानविन गर्ने माओवादी केन्द्रकाे प्रतिबद्धता (पूर्ण पाठ सहित)

१४ कार्तिक २०७९,काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले २०४७ सालयता सार्वजनिक लाभको पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि प्रतिबद्धतापत्र सार्वजनिक…

माओवादी केन्द्र शिबसताक्षीका कार्यकर्ताकाे राजिनामा नामक भ्रामक समाचार प्रति नाम जाेडिएकाबाटै आपती

१४ कार्तिक २०७९, झापा– नेकपा माओवादी केन्द्र शिवसताक्षी नगर सहसचिव भुवन सेन्दाङसहितका ४० जना पार्टी सदस्यहरुले पार्टी छाडेको भन्दै सामाजिक संजाल सहित केही अनलाइन सञ्चारमाध्यममा आएको समाचार प्रति ध्यानाकर्षण भएको…

झापामा हर्सोल्लासका साथ छठ सम्पन्नः शीर्ष नेताहरू छठ पूजामै पुगेर भाेट माग्दै (फोटो फिचर)

१४ कार्तिक २०७९/ डिकेश लामा लामो कोरोना कहरले चाडपर्व मनाउन समस्या भइरहेको वेला यस बर्ष झापामा भने हर्सोल्लास्का साथ छठ पर्वको पूजा सम्पन्न गरिएको छ । झापा जिल्लाको मेची, कन्काइ,…

छठ हर्षाेल्लासका साथ साझा सँस्कृति बन्दै (फाेटाे फिचर)

१३ कार्तिक २०७९, झापा– छठ पूजा शुरू भएकाे तेस्राे दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको छ । झापा जिल्लाका मुख्य ७ वटा नदि तथा खाेलामा हर्षाेल्लासका…

नेपालका शीर्ष नेता झापामा चुनावी प्रचार प्रसारमा व्यस्त बन्दै

१३ कार्तिक २०७९/डिकेश लामा शीर्ष नेता नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली २ दिन देखि आफ्नो निर्वाचन क्षेत्रमा चुनाबी प्रचारप्रसारमा जुट्नु भएको छ । गृह नगर दमकमा भएको…