Category: Mukhya Khabar

आजदेखि यम पञ्चक सुरुःभाइटीकाकाे उतम साइत १० गते ११:३७ बजे

५ कार्तिक २०७९,काठमाडौँ- प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएकाे छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी…

स्वदेशमै सफल बन्दै विदेशबाट फर्किएका यूवाहरु

४ कार्तिक २०७९/डिकेश लामा विदेशबाट फर्किएका यूवाले स्वदेशमै स्वरोजगार बन्न पशुपालनलाई व्यवसायिकीकरण गर्दै लान थालेका छन् । झापाको गौरादह क्षेत्रका यूवाहरुले पशुपालनबाट राम्रो आम्दानीसँगै रोजगारी समेत सृजना गरेका छन् ।…

झापामा गह्रा सुधारमा जोडः ठूला गह्राबाट उत्पादन समेत बृद्धि (फाेटाे फिचर)

३ कार्तिक २०७९/डिकेश लामा कृषि यान्त्रिकरणको पहुँच र विस्तार बढ्न थाले पछि झापाका किसानले खेतका गह्रा सुधारलाई जोड दिन थालेका छन् । पहिले पहिले स–साना खेतका गरामा खेती गर्ने किसानले…

भाइटीकाको उतम साइत कात्तिक १० गते बिहान ११ : ३७ बजे

२ कार्तिक २०७९,काठमाडौँ- यस वर्षको भाइटीकाको साइत कात्तिक १० गते बिहीबार बिहान ११ : ३७ बजे उत्तम रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार…

गाैरादहमा गोली हानेर हत्या

२ कार्तिक २०७९/झापा झाापाको गौरादह नगर पालिका वडा नं. ८ मा पेस्तोलको गोली लागी एक जनाको हत्या भएको छ । अन्दाजी ३५ बर्षीय विरन शाहले सामान्य विवाद हुँदा आफ्दै भतिज…

प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धन रहन्छ : अध्यक्ष दाहाल

१ कार्तिक २०७९,काठमाडौं- नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा संविधान, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने…

खटेकै केन्द्रबाट कर्मचारीले मतदान गर्न पाउने

१ कार्तिक २०७९,सारासन्देश समाचार,झापा आगामी मंसीर ४ गते हुने निर्वाचनमा कर्मचारीले समेत मतदान गर्न पाउने भएका छन् । अघिल्लो निर्वाचनमा मतदानबाट बन्चित बनेका कर्मचारीले यो पटक समानुपातिक प्रतिनिधिसभा सदस्यका लागि…

झापामा व्यवसायिकरुपमा वेसार खेती विस्तार हुँदैः धान भन्दा तेब्बर बढी वेसारबाटै आम्दानी (फाेटाे फिचर)

१ कार्तिक २०७९/डिकेश लामा घरको भान्सामा अनिवार्य प्रयोग हुने वेसार पछिल्लो समय व्यवसायिकरुपमा खेती गर्न थालिएको छ । अन्य बाली भन्दा आम्दानी हुने खालको खेतीलाई जोड दिँदै ग्रामिण क्षेत्रका किसानले…

एमाले अध्यक्ष ओली अस्वस्थ्यः एमालेकाे बहुमत आउने एमाले उम्मेद्वारकाे दाबी

१ कार्तिक २०७९, झापा– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य बन्नु भएकाे छ । गृहजिल्ला झापामा आउनु भएका अध्यक्ष ओलीलाई ज्वरो, रुघाखोकीले सताएपछि आज आयाेजना गरेकाे…

संस्कृतिविद् जोशीको निधनको शोकमा भाेलि देशभर सार्वजनिक बिदा

३१ असाेज २०७९,काठमाडौं– सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । संस्कृतिविद् सत्यमोहन जोशीको निधनको शोकमा देशभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि…