Category: Mukhya Khabar

प्रम ओलीले अदालतकाे अवहेलना गरेकाे भन्दै निवेदन र प्रश्न

११ माघ २०७७, काठमाडौँ — सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको छ । ओलीमाथि कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको…

नेपालमा आज ४०३ निकाे, २७० संक्रमित

११ माघ २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ४ सय ३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६४ हजार १ सय ३७ जना छन्…

आजदेखि सातवटै प्रदेशमा खाेप पठाउन थालियाेः माघ १४ गतेबाटै खाेप लगाउन थालिने प्रम ओलीकाे भनाइ

१० माघ २०७७, काठमाडौं- कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या…

नेपालमा आज ३८६ निकाे, २३२ संक्रमित

१० माघ २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ३ सय ८६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६३ हजार ७ सय ३४ जना छन्…

नेपाल आज ४८० निकाे, ३०२ संक्रमित

९ माघ २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ४ सय ८० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६३ हजार ३ सय ४८ जना छन्…

नेपालमा आज २२६ निकाे, ३३६ संक्रमित

८ माघ २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा २ सय २६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६२ हजार ८ सय ६८ जना छन्…

१० लाख डाेज खाेप नेपाल आयाे

८ माघ २०७७, काठमाडौं- नेपाललाई भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोरोना खोप आज काठमाडौं आइपुगेको छ। पाउने एक बजेतिर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतबाट खोप आएको हो । यी…

आफ्नै निर्वाचन क्षेत्रमा ओली कतिकाे सुरक्षित?

८ माघ २०७७, काठमाडौं । कामचलाऊ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका छन् । चुनाव गर्ने मात्र होइन, दुईतिहाई…

अनुदानमा १० लाख डाेज खाेप भारतबाट ल्याइनेः भाेली देखि नै खाेप ल्याउन शुरू गरिने

काठमाडौं- भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । भारतले नेपाललाई अनुदानमा कोरोना भाइरसविरुद्धको १० लाख डोज…

पेट्राेलियम पदार्थमा प्रति लिटर २ रूपयाँ बढ्याे

६ माघ २०७७, काठमाडौं- नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्य वृद्धि गरेको छ । पेट्रोल तथा डिजेल-मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रूपयाँका दरले…