Category: बैँक / वित्त

मेची भन्सारबाट १५ अर्व ९३ करोड भन्सार असुली

११ साउन २०८२/झापा पूर्वी नेपालको दोस्रो ठूलो नाका मेची भन्सारबाट ३ बर्ष यताकै सवै भन्दा धेरै राजश्व असुली भएको छ । गत बर्ष १५ अर्व ९३ करोड ११ लाख रुपयाँ…

कर छुटले घरेलु उद्योग झापामा तेब्बर नविकरणसँगै राजश्व बृद्धि

१० भदौ २०८१/झापा कोशी प्रदेश सरकारले लामो समय देखि नविकरण नभएको उद्योगलाई कर छुट दिएकाले अघिल्लो बर्षको तुलनामा तेब्बर संख्यामा नविकरण भएका छन् । आर्थिक बर्ष २०७९/८० मा ६ सय…

झापामा वैंकिङ कसुर मुद्धा दोब्बरले बृद्धि

६ भदौ २०८१/झापा आर्थिक तरलता आएसँगै वैंकिङ कसुरका मुद्धा बृद्धि भएको छ । आर्थिक बर्ष २०७८÷०७९ मा जिल्ला प्रहरी कार्यालय झापामा दर्ता भएका १ सय ४६ मुद्धा गत बर्ष बृद्धि…

मेची भन्सारमा लक्ष्य भन्दा कम राजश्व असुली

९ जेष्ठ २०८१/झापा आयात कम हुन थाले पछि काँकडभिट्टा नाकामा भन्सार असुली लक्ष्य भन्दा कम हुने देखिएको छ । पूर्वी नेपालको दोस्रो ठूलो नाकाको रुपमा रहेको मेची भन्सारबाट चालु आर्थिक…

फाल्गुनन्द साकोसले गर्यो विभिन्न व्यक्तिलाई सम्मानः आर्थिक विकासका लागि सहकारीमा एकता हुनु पर्नेमा जोड

५ मंसिर २०८०/सारासन्देश समाचार झापाको दमकमा संचालित फाल्गुनन्द साकोसले पत्रकार सहित उत्कृष्ट व्यक्तित्वलाई सम्मान गरेको छ । दमकमा आज भएको १२ औं बार्षिक साधारणसभाको अवसरमा पत्रकार डिकेश लामालाई फाल्गुनन्द सहकारी…

प्रतिबन्धित प्लाष्टिकको फुलले बजार रंगियोः सरकारको अनुगमन फितलो हुँदा बजारमा प्रतिबन्धित सामानको कारोवार बढ्दो(फाेटाे फिचर)

२३ कार्तिक २०८०/डिकेश लामा तस्बीरमा देखिएका साँच्चीका जस्ता देखिने फुलहरु सवै वातावरण प्रतिकुल हुने प्लाष्टिकका फुलहरु हुन् । बन तथा वातावरण मन्त्रालयले २०७९ सालको साउन १२ गते राजपत्र प्रकाशित गरी…

रेलमार्गले मर्नु न बाँच्नु बनायोः ऋण तिर्न नसक्दा आत्मा हत्यासम्म गर्न बाध्य

२२ कार्तिक २०८०/डिकेश लामा पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डका प्रभावितहरुले सरकारले तत्काल मुआव्जा वितरण नगरेकाले ठूलो समस्यामा परेको बताएका छन् । झण्डै ६ सय हेक्टर जमिन रोक्का भए पछि…

फाल्गुनन्द सहकारीले सरसफाइ सहित सामाजिक काममा समेत जाेड दिने

२१ कार्तिक २०८०, दमक– झापाकाे दमक नगरपालिका वडा नं. – ६ स्थित लिङदेन मार्गमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले सरसफाई, वृक्षारोपण, बालबालिकाको पोषणयुक्त खानपान, सामाजिक मेलमिलाप…

यस बर्ष अलैंचीको मुल्य उच्च बृद्धि

१६ भदौ २०८०/झापा लामो समय पछि यस बर्ष अलैंचीको मुल्य ह्वात्तै बढेको छ । गत बर्ष ४० देखि ४५ हजार प्रति मन सुख्खा अलैंची विक्री भएको थियो । यो बर्ष…

नियम संगत नचल्दा वितीय संस्थामा संकटः मेचीले कमायो एक बर्षमा १० करोड नाफा

२८ साउन २०८०/झापा नियमबद्ध ढंगले संचालन नगर्दा वितीय संस्थाहरु संकटमा परेको बताइएको छ । झापाको दमकमा मेची सहकारी संस्थाले गरेको वितीय गतिविधिसम्बन्धीको पत्रकार सम्मेलनका बक्ताहरुले सो कुरा जानकारी दिएका छन्…