Category: Mukhya Khabar

झापामा आज भएको दुर्घटनामा १ जनाको मृत्युः २१ जना घाइते

४ जेष्ठ २०८१/झापा पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको केर्खा बजार नजिकै आज दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । झिलझिलेबाट दमक तर्फ आउदै गरेको बा ३ ख २१६६ नं.…

नक्कली भुटानी काण्डले गर्दा शरणार्थी बस्तीमा छानविन: एउटै घर नं. मा ३ जना सम्मको दाबी (भिडियाे कथा)

४ असार २०८१/डिकेश लामा नक्कली भूटानी शरणार्थीको नामको ठगी प्रकरणले समस्या भएको भन्दै शरणार्थी बस्तीमा छानविन शुरु गरिएको छ । खाटी भूटानीको समस्या समाधानमा वेवास्ता भएकाले बस्ती भित्र के कति…

कोशी प्रदेशको ३५ अर्ब २७ करोडको बजेट प्रस्तुत [पूर्ण पाठ सहित ]

१ असार २०८१, विराटनगर– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ३५ अर्ब २७ करोड ९३ लाखको बजेट सार्वजनिक गरेको छ । कोशी…

ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु

३२ जेष्ठ २०८१, ताप्लेजुङ– ताप्लेजुङकाे फक्ताङलुङ गाउँपालिका– २ खेजेनिमको तिङ्दुमा माथिबाट झरेको पहिरोले घर बगाउँदा एकै परिवारका चारजनाको ज्यान गएको छ । दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा फक्ताङलुङ…

पूर्वी नेपालमा तरकारीबालीको उत्पादन बढेसँगै भारतबाट हुने आयातमा गिरावट

३२ जेष्ठ २०८१/बालदिवश तामाङ स्वदेशी तरकारीबालीको उत्पादन बढ्दै जान थाले पछि यस बर्ष भारतबाट आयात समेत घटेको छ । गत बर्ष भन्दा यो बर्ष झण्डै २५ करोड मुल्यको तरकारी आयात…

झापा सहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने

३१ जेठ २०८१, काठमाडौँ– सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि पछिल्लाे समय…

झापामा चैते धानको मुल्य घट्दा किसान मारमा

३१ जेठ २०८१/डिकेश लामा गत बर्ष चैते धानले मुल्य पाए पछि खेतीमा हौसिएका किसानले यो बर्ष उचित मुल्य पाउन सकेका छैनन् । सरकारले तोकेको चैते धानको समर्थन मुल्य भन्दा कम…

नेपालकै सवै भन्दा धेरै खेती हुने झापामा मकै उत्पादनसँगै मुल्य बढ्दा किसान उत्साहित(फाेटाे फिचर)

३० जेठ २०८१/बालदिवश तामाङ नेपालमा सवै भन्दा धेरै मकै उत्पादन हुने झापा जिल्लामा यस बर्ष उत्पादनसँगै मुल्य समेत बढेको छ । गत बर्ष मुल्य घटेर मारमा परेका किसान यस बर्ष…

गौरादहको पुरानो पोखरीलाई पर्यटनसँग जोड्ने प्रयास (फाेटाे फिचर)

२९ जेष्ठ २०८१/डिकेश लामा झापाको गौरादह नगरपालिकामा रहेको पुरानो पोखरीलाई ३० करोड लगानीमा पर्यटनसँग जोड्ने काम थालिएको छ । परापूर्व कालदेखि नै अस्तित्वमा रहेको पोखरीलाई पार्क र बोटिङ्ग सहितको पर्यटन…

३ दिन अगाडि नै पूर्वबाट भित्रियो यसवर्षको मनसुन प्रणाली

२८ जेठ २०८१, काठमाडौं– यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यस वर्षको मनसुन…