सशस्त्र प्रहरीको केन्द्रिय कार्यालयकाे गोदामघरमा आगलागी
२६ चैत्र २०८०, काठमाडौ– सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदाम घरमा सोमबार दिउँसो आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको गोदाम रहेको बलम्बुस्थित घरमा आगो लागेको…









