Category: Mukhya Khabar

तीन दिनसम्म देशका धेरै स्थानहरूमा लगातार वर्षा हुने पूर्वानुमानः जाेखिम क्षेत्रमा सचेत रहन आग्रह

२७ साउन २०८०,काठमाडौं– मनसुनको न्यून चापीय रेखा नेपाल नजिक अवस्थित रहेकोले आगामी केही दिन देशका धेरै स्थानहरुमा अत्याधिक वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो रेखा अझै…

आर्थिक तरलताले प्राङगरिक खेती खस्किँदैः नमूना खेती बाँझाेमा परिणत (फाेटाे फिचर)

२७ साउन २०८०/डिकेश लामा झापाको दमकमा संचालित मान सरोबर कृषि सहकारी संस्थामा सरकारको अनुदान सहित ५ करोड भन्दा धेरै लगानीको पूर्वाधार निर्माण भएको छ । तर पछिल्लो समय नमूनाको रुपमा…

‘फोक्सट्रोट चार्ली’ अभियानबाट २४ घण्टामा ९ जना नक्कली चिकित्सक पक्राउ

२६ साउन २०८०, काठमाडौं– नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा नौ जनालाई पक्राउ गरेको छ । प्रकाउ पर्नेहरुलाई थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको छ…

फरक फरक स्थानबाट झन्डै ५३ लाख रुपैयाँ नक्कली नोटसहित ९ जना पक्राउ

२६ साउन २०८०, काठमाडौं – ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नेपाली मुद्रासहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।रुपन्देहीबाट बिहीबार बिहान काठमाडौं आउँदै गरेको लु.१प ५ नम्बरको पर्यटक बसबाट…

संखुवासभा कारागारकाे कैदी मृत्यु घटनामा संलग्न प्रहरीसहित १५ नियन्त्रणमाः गृहकाे टाेलीबाट छानविन शुरू

२६ साउन २०८०,संखुवासभा– सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा भएको घटनाको अनुसन्धानका लागि १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिइएको छ । कारागारमा कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका–५ का कैदी १९ वर्षीय विनोद तोलाङ्गी…

खाेलामा डुवेर झापामा एकै दिन ३ जनाकाे मृत्यु

२५ साउन २०८०, झापा– झापाको कनकाई नगरपालिकामा आज दिउसो ३ बजेको समयमा खाल्डोमा डुबेर २ बच्चाको निधन भएको छ । स्थानीय बिजय भुजेलकी ४ बर्षिय छोरी निशा भुजेल र अर्का…

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई थप सात दिन हिरासतमा राखेर अध्ययन गर्न अनुमति

२४ साउन २०८०, काठमाडौँ– बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा पक्राउ परेका २० जनालाई थप सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ । जिल्ला अदालत…

२९ औं विश्व आदिवासी दिवशः आफ्नो अधिकारका लागि सवै आदिवासी एक हुन आग्रह (फाेटाे फिचर)

माओवादीको दोस्रो युद्ध भ्रष्टाचार अन्त्य गर्ने भएको दावी २४ साउन २०८०/झापा माओवादीले थालेको भ्रष्टचार विरुद्ध अभियानबाट अव कुनै पनि हालतमा पछि नहट्ने मन्त्री सुदन किराँतीले बताउनु भएको छ । २९…

दिगाे विकासमा जाेडःसुसाशन स्थापना गर्न गौरादहमा १९ क्षेत्र निर्धारण

२३ साउन २०८०/सारासन्देश समाचार (झापा) गौरादह नगरपालिकाले दिगो विकास र सुशासनमा जोड दिन १९ वटा क्षेत्रका गतिविधिलाई जोड दिएको छ । आर्थिक बर्ष २०८०÷०८१ को बजेट तथा कार्याक्रमसम्बन्धी जानकारी दिन…

काम नगरेर चर्चा कमाएकाे पप्पु सहित २४ निर्माण कम्पनि कालाे सूचीमा परे

२२ साउन २०८०,काठमाडौँ – लामाे समय देखि लिएकाे ठेक्काकाे समेत काम पुरा नगरेर अलपत्र छाड्ने कम्पनिकाे रूपमा चर्चित पप्पु कन्स्ट्रक्सनसहित २४ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन…