Category: Mukhya Khabar

ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीविरूद्ध पक्राउ पुर्जी जारी

२२ साउन २०८०,काठमाडौं– काठमाडौँ जिल्ला अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली काँग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक राज्यमन्त्री…

लिम्बुवान बन्दः लामा दुरीकाे सवारी साधान र विधालयमा बढी प्रभाव (फाेटाे फिचर)

२२ साउन २०८०/झापा राष्ट्रिय जनमुक्ति पार्टी सहितका घटकले आज आव्हान गरेको बन्दका कारण पूर्वको जनजीवनमा आंशिक प्रभाव परेको छ । राष्ट्रिय जनमुक्ति पार्टी सहित पहिचानवादी विभिन्न ६ घटकद्वारा आज एक…

जनतासँग माओवादी रूपान्तरण कार्याक्रम ३ महिने अभियान संचालन गरिनेः प्रम प्रचण्ड

२१ साउन २०८०,काठमाडौँ– प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक घर र परिवारमा पुगेर पार्टीको नीति योजना, कार्यक्रम र सरकारले पछिल्ला दिनमा गरिरहेको काम कारबाहीका बारेमा जानकारी…

प्रतिबन्धित र अवैध औषधी सहित ४ जना पक्राउ

२१ साउन २०८०/झापा अवैध औषधी सहित झापाको दमकबाट पक्राउ परेका ३ जनालाई आज औषधी विभाग विराटनगर पठाइएको छ । प्रक्राउ पर्नेमा दमक वडा नं. ७ का २६ बर्षीय दिपेश खड्का,…

दुःखद खबरः गाईमा ठाेकिएर भारतमा भएकाे कार दुर्घटनामा ६ नेपालीकाे मृत्यु

२१ साउन २०८०, सारासन्देश समाचार– बाटाेमा हिड्दै गरेकाे गाइलाई जाेगाउनेक्रममा भारतमा भएकाे सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका छ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी…

भारतकाे उतराखण्डमा वेपत्ता १९ मध्ये अधिकाशं नेपालीः ३ जनाकाे पहिचान खुल्याे

२० साउन २०८०, सारासन्देश समाचार– गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी…

नेपालकै सवै भन्दा धेरै खेती हुने झापामा मकै उत्पादन यस बर्ष ७ प्रतिशतले बृद्धि (फाेटाे फिचर)

२० साउन २०८०/बालदिवश तामाङ नेपालमा सवै भन्दा धेरै मकै फल्ने झापा जिल्लामा यस बर्ष उत्पादनमा थप बृद्धि भएको छ । यस बर्ष अघिल्लो बर्ष भन्दा झण्डै ७ प्रतिशतले मकै उत्पादन…

भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता. चार जनाको शव प्राप्त, पहिरोमा जुम्लाका मात्रै ११ जना परे

१९ साउन २०८०, सारासन्देश समाचार– भारतको उत्तराखण्डमा गएको पहिरोमा परेर हराइरहेका १६ जना नेपालीहरुमध्ये ४ जनाको शब फेला परेको छ । उत्तराखण्डको प्रशिद्ध धार्मिकस्थल केदारनाथको मन्दिर नजिक रहेको होटल पहिरोले…

सरूवाकाे विषयमा झापा कारागारमा आगाे बालेर आन्दाेलनः कैदी बन्दीले गरे कारागार भित्रै ताेडफाेड

१९ साउन २०८०, झापा– कैदीबन्दी सरुवाको विषयलाई लिएर झापा कारागारमा ताेडफाेड भएकाे छ । कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारमा आज अपरान्ह २…

नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक बढ्याेः काेशी प्रदेशकाे सुनसरी बढी जाेखिममा

१९ साउन २०८०, काठमाडौं– नेपालमा डेङ्गु भाइरसको सङ्क्रमण दाेस्राेमा सरिसकेकाे माेडल सेरोटाइप–२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरुप…