Category: Mukhya Khabar

स्थान अनुसार घट्यो पेट्रोलियम पदार्थको मूल्य ५ देखि ७ रुपयाँ (तालिका सहित)

१८ असार २०८०, काठमाडौँ – नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर…

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापालाई उम्मेदवार बनाउने गठबन्धनको निर्णय

१८ असार २०८०,काठमाडौं– सत्ता गठबन्धन दलको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कांग्रेस संसदीय…

झापामा यस बर्ष नयाँ प्रविधिको मेशिनबाटै धमाधम धान रोपाईं हुँदै (फाेटाे फिचर)

१७ असार २०८०/डिकेश लामा झापामा यस बर्ष नयाँ प्रविधिको मेशिनबाट धान रोप्ने कार्यालाई जोड दिएको छ । कृषि ज्ञान केन्द्र झापाले मेशिनबाटै विऊ उत्पादन र रोपाईका लागि अनुदान दिए पछि…

बहु प्रतिक्षित हुलाकी सडकको विरीङ पुल १२ बर्षमा संचालन

सदिऔंकाे सास्ती समाप्त भएकाे भन्दै स्थानीय खुशी १६ असार २०८०/ पर्वत तामाङ १२ बर्ष अघि निर्माण थालिएको बहुप्रतिक्षित विरीङ खोलाको पुल यस बर्ष पुल माथिबाटै आवातजावात गर्न मिल्ने भएको छ…

झापाको कुरिलो काठमाण्डौंको बजारमाः माग बढे पछि गोलाटारका किसान खेती विस्तारमा लाग्दै (फाेटाे फिचर)

१५ असार २०८०/बालदिवश तामाङ झापाको कुरिलोको माग काठमाण्डौंको बजारसम्म माग हुन थाले यूवाहरु खेती तर्फ थप आकार्षित बन्दै गएका छन् । औषधीको रुपमा समेत प्रयोग गरिने कुरिलो खेतीबाट अन्य तरकारीबाली…

ललिता निवास प्रकरणका आरोपी तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

१४ असार २०८०,काठमाडौं– ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चारमध्ये तीन जना बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका छन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले तीन जनाले बन्दी प्रत्यक्षीकरणको…

बाह्रमासे सजिवन खेतीमा समस्याः कतै राम्रो उत्पादन कतै विरुवा नै मरे

१४ असार २०८०/विरेन्द्र सुब्बा पछिल्लो समय झापामा केही यूवाहरुले थालेको मोरिङ्गा अर्थात सजिवन खेतीमा समस्या देखा परेको छ । भारतबाट ल्याएर रोपिएका बाह्रमासे सजिवन मर्ने वा रोगहरु देखा पर्ने गरेको…

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

१३ असार २०८०,काठमाडौं– ललिता निवास प्रकरणमा पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएकाे छ । म्याद थपका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा…

ललिता निवास जग्गा प्रकरणका ठूला माछालाई समात्न सांसदहरुकाे माग

१३ असार २०८०,काठमाडौँ– सांसदहरुले बालुवाटारस्थिल ललिता निवास जग्गा प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उहाँहरुले ललिता निवास जग्गा प्रकरणका मुख्य दोषीलाई…

आइतराजको उपचारमा समस्याः श्रीमति दिलमाया मागिन् सवैमा सहयोग

१२ असार २०८०/डिकेश लामा सुकुम्बासी बस्तीमा दमकको वडा नं. ९ मा बसोवास गर्दै आएका रिक्सा चालक आइतराज विश्वकर्माको उपचारमा समस्या भएको छ । खर्च नहुँदा २ महिना पछि परिवार, नातागोता…