Category: Mukhya Khabar

माओवादीले समर्थन फिर्ता लिएसँगै कोशी प्रदेशमा एमालेकाे सरकार अल्पमतमा

२३ जेष्ठ २०८०, मोरङ– कोशी प्रदेशमा माओवादी केन्द्रले एमालेकाे नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे नेतृत्वमा सरकार बनेकाे झण्डै ४ महिना पछि समर्थन फिर्ता लिएको…

गुह्येश्वरी सामाजिक सस्थाकाे अगुवाइ राेपियाे एक हजार बिरुवा

२२ जेष्ठ २०८०,कमल– विश्व वातावरण दिवशकाे अवसरमा झापाको कमल गाउँपालिका वडा नम्बर ५ मा १ हजार विरूवा राेप्ने कार्य भएकाे छ । कमल वडा नं. ५ मा गुह्येश्वरी सामाजिक सस्थाले…

झापामा बर्षेनी विस्तार हुँदै सुपारी खेतीः मुल्य बढे पछि किसान थप उत्साहित

२२ जेष्ठ २०८०/बालदिवश तामाङ नेपालको झापामा मात्र झण्डै ७ अर्वको कारोवार हुने सुपारीको मुल्य यस बर्ष बृद्धि भए पछि किसानहरु थप उत्साहित भएका छन् । विगत बर्षहरुमा सामान्यतया ४० देखि…

नागरिकता पीडितहरू सर्वाेच्चकाे आदेशले निराशः जन्मकाे आधारका नागरिककाे १० औँ लाख छाेराछाेरीहरू पीडित

२१ जेष्ठ २०८०, काठमाडौँ- जन्मकाे आधारमा नागरिकता भएकै काराण छाेराछाेरीले नागरिकता बनाउन नपाउँदा समस्यामा परेकाहरू सर्वाेच्च अदालतकाे अन्तरिम आदेशले निराश बनेका छन् । हालैमात्र राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यान्वयन नगर्न आदेश…

सुनकोशी जीप दुर्घटनामा वेपता अझै फेला परेनन् : नदीको बहाव अन्यत्र मोडेर खाेजिने

२० जेष्ठ २०८०,सिन्धुली– सुनकोशीमा शुक्रबार दुर्घटना भएको जीप र त्यसमा सवार वेपता भएका अधिकारीहरूको खोजी आज पनि जारी छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का ३ जना…

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु ९ सय जना घाइते

१९८१ मा ७५० जनाकाे मृत्यु पछि भारतमा हालसम्म ७ वटा भयानक रेल दुर्घटना २० जेष्ठ २०८०, सारासन्देश डेस्क समाचार– भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको…

भारत भ्रमण विकासका लागि ब्रेक थ्रु: प्रधानमन्त्री दाहाल

२० जेष्ठ २०८०, सारासन्देश समाचार–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चार दिने भारत भ्रमण पूर्णरूपमा सफल भएको बताउनु भएकाे छ । उहाँकाे तेस्राे पटक प्रधानमन्त्री हुँदा चाैथाे पटक गरिएकाे भारत भ्रमणले…

सुनकोशी दुर्घटनामा परेका सीटीईभीटीका अधिकारी र जिपको खोजी जारीः ३ जना अझै वेपता

१९ जेष्ठ २०८०, सिन्धुली- सुनकोसी नदीमा बेपत्ता भएका कर्मचारीहरुलाई खोज्न गोताखोर परिचालन गरिएको भएपनि हालसम्म फेला परेको छैन । मध्यपहाडी राजमार्गबाट सुनकोसीमा गाडी खस्दा सीटिइभीटीका तीन जना कर्मचारी बेपत्ता भएपछि…

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू उच्च पदस्थ व्यक्तिहरूकाे बयान

१९ जेष्ठ २०८०, काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज तीन जनाको बयान आज जिल्ला अदातल काठमाडौँमा सुरु भएको छ । बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण, भुटानी…

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका महर्जन सहित हालसम्म १८ जना पक्राउ

१८ जेष्ठ २०८०,काठमाडौँ – नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधमा संलग्नमध्येका थप एक जना पक्राउ परेका छन् । भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेपछि फरार रहेका हरिभक्त…