गौरादहमा घरेलु शीपको प्रदर्शनी र पुरस्कार (फाेटाे फिचर)
३० फाल्गुण २०८०/बालदिवश तामाङ झापाको गौरादहमा पराम्परागत शीपबाट सामान बनाउनेहरुलाई आज पुरस्कृत गरिएको छ । नगर स्तरीय खुल्ला शीप प्रदर्शनी कार्याक्रमको आयोजना गरी स्वरोजगार बन्न व्यवसायिकरुपमा घरेलु उद्योग संचालन गरी…










