९८ प्रकारका औषधी र खाेप लगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क
१५ जेष्ठ २०८०, काठमाडौँ- सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को…










