Category: राजनीति

कोशी प्रदेशले कृषिले जाेड दिँदै ३६ अर्ब २४ करोड ३५ लाखको बजेट सार्वजनिक गर्याे

३२ जेष्ठ २०८०,मोरङ– कोशी प्रदेश सरकारले कृषि क्षेत्रलाई जाेड दिँदै ३६ अर्बको बजेट आज सार्वजनिक गरेको छ । आन्तरिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार मन्त्रालयको…

लावतीले त्यागे पत्रकार महासंघकाे सदस्यता

२६ जेष्ठ २०८०,दमक– नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानको स्वागत गर्दै संघीय पत्रकार मञ्चका अध्यक्ष तथा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय महासचिव दिलकुमार लावतीले महासंघको सदस्यता त्यागेको स्वघोषणा गरेका छन् ।…

नागरिकता विधेयक प्रमाणीकरण निर्णयको प्रतिलिपि झिकाउन सर्वोच्चले दियाे आदेश

२६ जेष्ठ २०८०,काठमाडौँ– सर्वोच्च अदालतले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरणविरुद्ध यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै प्रकाणीकरण निर्णयको प्रतिलिपि झिकाउन सरकारलाई आदेश दिएको छ । नागरिकता विधेयक प्रमाणीकरणको निर्णयको प्रतिलिपि…

माओवादीले समर्थन फिर्ता लिएसँगै कोशी प्रदेशमा एमालेकाे सरकार अल्पमतमा

२३ जेष्ठ २०८०, मोरङ– कोशी प्रदेशमा माओवादी केन्द्रले एमालेकाे नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे नेतृत्वमा सरकार बनेकाे झण्डै ४ महिना पछि समर्थन फिर्ता लिएको…

भारत भ्रमण विकासका लागि ब्रेक थ्रु: प्रधानमन्त्री दाहाल

२० जेष्ठ २०८०, सारासन्देश समाचार–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चार दिने भारत भ्रमण पूर्णरूपमा सफल भएको बताउनु भएकाे छ । उहाँकाे तेस्राे पटक प्रधानमन्त्री हुँदा चाैथाे पटक गरिएकाे भारत भ्रमणले…

राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरणः अव नागरिकता बन्ने आशा पलाएकाे नागरिकता पीडितकाे भनाइ

१७ जेष्ठ २०८०, काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । आज राष्ट्रपति पौडेलले अघिल्लो सङ्घीय संसदबाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गर्नुभएको राष्ट्रपति भवनका प्रवक्ता शैलजा रेग्मी…

गणतन्त्रले जोडेको सिमा पारीको गाँऊ भनेर चिनिने मेचीपारी गाउँको फेरिँदै मुहार (फाेटाे फिचर)

१६ जेष्ठ २०८०/बालदिवश तामाङ बर्षौंदेखि सास्ती भोग्दै आएका सिमापारीको गाउँ भनेर चिनिने झापाको मेची खोला पारीका बासिन्दाले देशमा गणतन्त्र स्थापनापछि विकासका अनुभूति गर्न पाएका छन् । खोलाले छुट्याएको कारण भारतीय…

कोशी प्रदेश नामकरणका विषयमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा ५८ जना घाइते

१४ जेष्ठ २०८०,माेरङ– कोशी प्रदेश नामकरणका विषयमा पहिचार पक्षधर र प्रहरीबीच भएकाे झडमा परी अाज ५८ जना घाइते भएका छन् । आइतबार प्रदेशसभाको बजेट अधिवेशन बोलाइएकोमा प्रदर्शनकारीले प्रदेशसभा घेराउ गर्न…

रेशम चौधरीसहित ५ सय १ जनाको कैद माफी

१४ जेष्ठ २०८०, काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीसहित ५ सय १ जनाको कैद माफी गर्नु भएकाे छ । मन्त्रिपरिषद्को यही जेठ १२…

भूटानी नेता टेकनाथ रिजाल पक्राउ परे पछि घटना थप रहस्यमय बन्दैः हालसम्म १६ जना पक्राउ

४ जेष्ठ २०८०,काठमाडौं-नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा भुटानी नेता टेकनाथ रिजाल पक्राउ परे पछि घटना थप रहस्यमय बन्दै गएकाे छ । गैरभूटानीलाई नक्कली शरणाार्थी बनाइ गरिएकाे मानव तस्करी…