Category: देश

अम्रिसो कुचोको बजारमा समस्याः दाेब्बर बढी मुल्य गिरावटले किसानकाे श्रम पनि उठेन

२५ फाल्गुण २०८१/डिकेश लामा भारतीय बजारमा अम्रिसो कुचोको मुल्य घटेसँगै नेपालका व्यवसायी देखि किसानसम्मलाई असर परेको छ । लागत खर्च समेत नउठ्ने भए पछि कतिपय किसानको कुचो त्यतिकै खेर गएको…

केचना नपुगेका नेता छैनन् तर हुन सकेन विकासः हाेचाे भूभागकाे विकासकाे उचाइ कहिले बढ्छ?

कहिले बढ्छ केचनाकाे विकासकाे उचाइ? २३ फाल्गुन २०८१/डिकेश लामा नेपालमा सवै भन्दा होचो भूभाग समुन्द्री सहतबाट ५८ मिटर उचाइमा रहेको केचनाको विकासको उचाई भने बढ्न सकेको छैन । संघीयता आएसँगै…

प्रधानमन्त्री ओलीकै सरकारले केवलकार बनाउने योजना ल्याएको संसदमै खुलसाः चौतर्फी विरोध हुँदा पनि सरकार मौन

११ फाल्गुण २०८१/सारासन्देश समाचार राप्रपाका अध्यक्ष झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सांसदले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा योजना बनाएर व्यापारीलाई दिने निर्णय गरेको खुलसा गर्नु भएको छ ।…

हुलाकी सडककाे रतुवा पुल संचालनमाः १६ बर्ष पछि पुलमा हिड्न पाउँदा खुशी

८ फाल्गुण २०८१/डिकेश लामा झापाको हुलाकी सडक अन्तर्गत रतुवा खोलाको पुल निर्माण थालेको १६ बर्ष पछि बल्ल संचालनमा आएको छ । २ बर्ष अघि पुनः नयाँ ठेक्का मार्फत दुवै तर्फ…

गाैरादहका महिलाहरुको संस्थामा विऊ उत्पादनबाट १२ करोडको कारोवार

३ फाल्गुण २०८१/झापा नेपालमै नमूनाको रुपमा परिचित महिलाहरुले मात्र संचालन गरेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको सामुदायिक विऊ उद्योगले १२ करोड बढीको कारोवार गरेको छ । आज विऊ प्रशोधन…

ओलीकाे गृह नगर दमकमा प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेकाे भीडः गिरीबन्धु देखि औधागिक पार्कसम्मकाे गुनासाे(भिडियाे)

मुकुम्लुङलाई मास्न खोजे दुर्भाग्य हुनेछः दाहाल ३ फाल्गुण २०८१/डिकेश लामा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले झापा लगायत पूर्वी नेपालका बर्तमान ठूला समस्यालाई सदनमा…

भ्रष्टचारी विरुद्ध खबरदारी गर्न प्रचण्ड झापा आउने

३० माघ २०८१, झापा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ झापा आउने कार्यक्रम तय भएको छ । देशमा बढ्दो भ्रष्टचार विरुद्ध खवरदारी तथा जागरणसभामा सम्बोधन…

हंसे दुम्से बनकाे २८ औं बार्षिक साधारणसभामा हात्तीको समस्यालाई रुपान्तरण गर्न जोड

बनकाे बितीय काराेवार नियम संगत नभएकाे लेखा परिक्षण प्रतिवेदन २६ माघ २०८१/झापा पछिल्लो समय झापामा बढ्दै गएको हात्ती आतंकलाई पर्यटनसँग जोडेर अवसरमा रुपान्तरण गर्नु पर्ने बताइएको छ । झापाको ठूला…

केवलकार निर्माणको विरोधमा झापा देखि नै बन्द

१६ माघ २०८१/ डिकेश लामा झापादेखि पहाडी जिल्लाहरुसँग जोडिने मुख्य मेची राजमार्गको झापाको सिमा क्षेत्र देखि नै बन्द गरिएको छ । ताप्लेजुङ्गमा रहेको पाथिभरामा निर्माण गर्ने भनिएको केवलकारको विरोधमा उत्रिएका…

प्रेस सेन्टर नेपालको प्रदेश अधिवेशन सम्पन्नः अध्यक्षमा राई निर्वाचित

१२ माघ २०८१, बिराटनगर– प्रेस सेन्टर नेपालको तेस्रो प्रदेश अधिवेशनबाट राजन राई अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार राती सम्पन्न अध्यक्ष पदमा भएको निर्वाचन प्रक्रियाबाट अध्यक्षका प्रत्यासी नवराज कट्टेललाई पराजित…