Category: देश

काम नगरेर चर्चा कमाएकाे पप्पु सहित २४ निर्माण कम्पनि कालाे सूचीमा परे

२२ साउन २०८०,काठमाडौँ – लामाे समय देखि लिएकाे ठेक्काकाे समेत काम पुरा नगरेर अलपत्र छाड्ने कम्पनिकाे रूपमा चर्चित पप्पु कन्स्ट्रक्सनसहित २४ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन…

ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीविरूद्ध पक्राउ पुर्जी जारी

२२ साउन २०८०,काठमाडौं– काठमाडौँ जिल्ला अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली काँग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक राज्यमन्त्री…

लिम्बुवान बन्दः लामा दुरीकाे सवारी साधान र विधालयमा बढी प्रभाव (फाेटाे फिचर)

२२ साउन २०८०/झापा राष्ट्रिय जनमुक्ति पार्टी सहितका घटकले आज आव्हान गरेको बन्दका कारण पूर्वको जनजीवनमा आंशिक प्रभाव परेको छ । राष्ट्रिय जनमुक्ति पार्टी सहित पहिचानवादी विभिन्न ६ घटकद्वारा आज एक…

जनतासँग माओवादी रूपान्तरण कार्याक्रम ३ महिने अभियान संचालन गरिनेः प्रम प्रचण्ड

२१ साउन २०८०,काठमाडौँ– प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक घर र परिवारमा पुगेर पार्टीको नीति योजना, कार्यक्रम र सरकारले पछिल्ला दिनमा गरिरहेको काम कारबाहीका बारेमा जानकारी…

सुन तस्करी काण्ड अव अनुसन्धान गर्ने जिम्मा सीआइवी माथि

२१ साउन २०८०, काठमाडौँ– सुन तस्करी प्रकरणबारे थप अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई दिइएको छ । उक्त प्रकरणको थप अनुसन्धान गर्ने गरी आज सिआइबीलाई फाइल पठाइएको…

प्रतिबन्धित र अवैध औषधी सहित ४ जना पक्राउ

२१ साउन २०८०/झापा अवैध औषधी सहित झापाको दमकबाट पक्राउ परेका ३ जनालाई आज औषधी विभाग विराटनगर पठाइएको छ । प्रक्राउ पर्नेमा दमक वडा नं. ७ का २६ बर्षीय दिपेश खड्का,…

सरूवाकाे विषयमा झापा कारागारमा आगाे बालेर आन्दाेलनः कैदी बन्दीले गरे कारागार भित्रै ताेडफाेड

१९ साउन २०८०, झापा– कैदीबन्दी सरुवाको विषयलाई लिएर झापा कारागारमा ताेडफाेड भएकाे छ । कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारमा आज अपरान्ह २…

नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक बढ्याेः काेशी प्रदेशकाे सुनसरी बढी जाेखिममा

१९ साउन २०८०, काठमाडौं– नेपालमा डेङ्गु भाइरसको सङ्क्रमण दाेस्राेमा सरिसकेकाे माेडल सेरोटाइप–२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरुप…

दमकका विपन्न विधार्थीलाई छात्रबृति स्वरूप १२ लाख नगद वितरण

१८ साउन २०८०/झापा झापाको दमक नगरपालिकाले नगरभित्र अध्ययनरत विपन्न विधार्थीलाई १२ लाख नगद छात्राबृति स्वरुप वितरण गरेको छ । नगरका ७५ जना विप्पन्न तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा टेवा दिन छात्रबृति…

मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहणः पूर्व सभामुख गौतमसहित चार सदस्यीय मन्त्रीमण्डल विस्तार

१७ साउन २०८०, मोरङ– पूर्व सभामुख बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यभार दिंदै कोशी प्रदेशमा चार सदस्यीय मन्त्रीमण्डल गठन गरिएको छ । विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको…