Category: विविध

प्रेस यूनियन क्षेत्रीय समितिकाे अध्यक्षतामा पाैडेल चयन

६ फाल्गुण २०७९, झापा– नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकको अध्यक्षमा बिष्णु पौडेल सर्वसम्मतिबाट चयन हुनु भएकाे छ । शनिवार इलामको चुलाचुलीस्थित चपेटीमा सम्पन्न यूनियनको दोश्रो अधिबेशनले पौडेलको अध्यक्षतामा…

बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु

५ फाल्गुण २०७९, झापा– झापाको बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । दुई सय भन्दा बढी व्यापारिक स्टलहरु रहेको महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरेले गर्नु भएको छ ।…

झापामा संचालित नेपाली हाते कागज उद्योग संकटमा पर्दै (फाेटाे फिचर)

५ फाल्गुण २०७९/डिकेश लामा बजारमा समस्या आएसँगै झापाका झण्डै ३ दर्जन नेपाली हाते कागज उद्योगहरु संकटमा पर्दै गएका छन् । विच्यौला र वैंकको व्याज बृद्धि भएका कारण कतिपय उद्योगहरु बन्द…

नुवाकोटमा बस दुर्घटनामा ३ जनाको मृत्युः २३ जना घाइते

४ फाल्गुण २०७९, काठमाडौँ — नुवाकोटमा बिहीबार भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । विदुर नगरपालिका ४ बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको…

अण्डा भित्र लुकाएर लागु औषध ल्याउने २ जना पक्राऊ

४ फाल्गुण २०७९/झापा भारतबाट अण्डा भित्र हालेर ल्याउँदै गरेको लागु औषध सहित विहीबार काँकडभिट्टामा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नं. ३ का २४ बर्षीय…

प्रहरीको गाडी तोडफोड गरी आगजनी गर्ने ६ जना पक्राउ

३ फाल्गुण काठमाडौँ– सोमबार यातायात मुजदुर संघ तथा संगठनले गोंगबु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड…

यातायात मजदुर सङ्गठनको आन्दोलन फिर्ता

२ फाल्गुण काठमाडौँ- यातायात मजदुर सङ्गठनको आन्दोलन फिर्ता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर सङ्गठनबीच भएको वार्तामा आन्दोलन फिर्ता लिने समझदारी भएको हो ।…

भूउपयोग नीति कारण चिया बगान फाँडिदैः पर्यावरणसँगै सयौंको रोजगारी गुम्यो

२९ माघ २०७९/डिकेश लामा भूउपयोग निमावली २०७९ का कारण देखाउँदै झापाका साना किसानहरुले धमाधम चिया बगान फाँड्न थालेका छन् । जिल्लामा सवै भन्दा धेरै विर्तामोड नगरपालिका वडा नं. ७ मा…

चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार गुरूङ निलम्बनः भाेलि देशभर स्वास्थ्य सेवा टप्प पार्ने संघकाे निर्णय

२८ माघ २०७९,काठमाडौँ — भीआईपी सवारीका क्रममा चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार निलम्बनमा परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला शुक्रबार प्रहरीले ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन…

शरणार्थी शिविरमा शिक्षक र कलाकारकाे सामुहिक सम्मान (फाेटाे फिचर)

२८ माघ २०७९/सारासन्देश समाचार झापाको भूटानी शरणार्थी शिविरमा आज शिक्षा क्षेत्रमा लामो समय काम गर्ने शिक्षक तथा कलाकारलाई सम्मान गरिएको छ । शरणार्थी शिविर वेलडाँगीमा शिक्षामा काम गर्ने तथा यस…