Month: February 2023

विप्लव सम्बद्ध युवा संगठनको मेची कोशी ब्यूरोका निर्णय सार्वजनिक

१६ फाल्गुण २०७९, झापा– विप्लव नेतृत्वको नेकपा सम्बद्ध युवा संगठन नेपालको मेची कोशी ब्यूरोले सांगठनिक तथा सामाजिक, राजनीतिक बिषयमा विभिन्न ६ बुँदे निर्णय सार्वजनिक गरेको छ । ब्यूरोले मंगलबार दमकमा…

अक्षयकोषमा झापाका पूर्व अध्यक्ष केशव आचार्यकाे एक लाख दान

१६ फागुन २०७९, झापा– नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित मोती पत्रकारिता पुरस्कार अक्षयकोषका लागि पूर्व अध्यक्ष केशव आचार्यले एक लाख रुपैयाँ प्रदान गरेका छन् । मंगलबार बिर्तामोडमा एक कार्यक्रमकाबीच आचार्यले…

वैंकको ब्याजदर घटाउन आन्दोलनको तयारी

१६ फाल्गुण २०७९/विरेन्द्र सुब्बा झापाको दमकका उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकको गलत मौद्रिक नीति र बैंकहरुले गरेको ब्याज बृद्धिको विरोधमा आन्दोलनमा जाने घोषणा गरेका छन् । दमक उद्योग वाणिज्य संघले मंगलबार…

सन्दिप विदेश खेल्न जान पाउने, पल छुटे एक बर्षमा आज

१५ फाल्गुण २०७९,काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेलाई विदेशमा गएर खेल्न सर्वोच्च अदालतले अनुमति दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज सन्दीपलाई विदेश जान…

हुलाकी सडक खण्डमा पर्ने झापाकाे विरीङ पुल ११ बर्षमा निर्माण सम्पन्न हुँदै (फाेटाे फिचर)

१५ फाल्गुण २०७९/डिकेश लामा ११ बर्ष अघि निर्माण थालिएको बहुप्रतिक्षित विरीङ खोलाको पुल यस बर्ष बर्षा अगावै संचालन गर्ने गरी काम भइरहेको छ । पुल संचालन हुने गरी धमाधम काम…

प्रदेश नम्बर एकमा पहिलो पटक महिलाले थालेको मह प्रशोधन उद्योगले किसान उत्साहित(फाेटाे फिचर)

१४ फाल्गुण २०७९/पर्वत तामाङ झापाको शिवसताक्षीमा मह प्रशोधन उद्योग संचालनमा आएको छ । प्रदेश नम्बर एकमा पहिलो पटक मह प्रशोधन उद्योग स्थापना भए पछि किसानहरु समेत मौरी पालनमा उत्साहित बनेका…

समाज परिवर्तनका लागि पत्रकार आफै जिम्मेवार हुनु पर्छः पूर्व संचार मन्त्री कार्की

प्रेस सेन्टरको जिल्ला अध्यक्षमा पाठक चयन १३ फाल्गुण २०७९/विरेन्द्र सुब्बा समाज परिवर्तनका लागि पत्रकार जिम्मेवार हुनु पर्ने पूर्व संचार मन्त्री राम कार्कीले बताउनु भयो । प्रेस सेन्टर नेपालको झापा जिल्ला…

झापाकाे वेलडाँगी शिविरमा आगलागी

१२ फाल्गुण २०७९/झापा झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा गएराती आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । वेलडाँगी २ को सेक्टर सी मा रुकेन लिम्बुको घरमा मध्य १२ बजे…

अवैध रूपमा भारत लाँदै गरेको बाख्रा,गाडी सहित २ जना नियन्त्रणमा

११ फाल्गुण २०७९/झापा अवैध रुपमा नेपालबाट भारत तर्फ लाँदै गरेको बाख्रा, गाडी सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार राती १० बजे तिर दक्षिणी झापा गाउँपालिका वडा नं.…

६ महिनाको व्यापार घाटा ८ खर्ब २५ अर्ब

१० फाल्गुण २०७९,काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको कूल व्यापार घाटा रू आठ खर्ब २५ अर्ब ७३ करोड नाँघेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको…