Category: विविध

सक्रिय पत्रकार सञ्जालको दमकमा कार्यालय स्थापना

१ असार २०७९/सारा सन्देश समाचार झापाको माइपश्चिम भुगोलमा सक्रिय पत्रकारितामा क्रियाशील पत्रकारहरुको साझा संस्थाका रुपमा स्थापना भएको सक्रिय पत्रकार सञ्जाल दमक झापाको कार्यालय आज औपचारिक कार्याक्रमबीच स्थापना भएको छ ।…

दमक नगरपालिकामा कान सुन्ने यन्त्र वितरण

३१ जेष्ठ २०७९, सारासन्देश समाचार सुस्त श्रवण भएका व्यक्तिलाई आज दमक नगरपालीकाले श्रवण शक्ति यन्त्र वितरण गरेको छ । प्रदेश सांसद अर्जुन राईको सांसद विकास कोषको रकमबाट नगरपालिकाको सहयोगमा नगर…

स्थानीय सरकारलाई संचारमैत्री कार्य गर्न पत्रकार महासंघको आग्रह (फाेटाे फिचर सहित)

३१ जेष्ठ २०७९/सारासन्देश समाचार पत्रकारहरुको साझा छाता संगठन नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्लामा रहेका १५ वटै पालिकालाई सूचनाको हकको सम्मान र संचारमैत्री भइदिन आग्रह गरेको छ । नव निर्वाचित…

नेपालकै सवै भन्दा धेरै खेती हुने रबरलाई झापामा उद्योगमा लगिँदै (फाेटाे फिचर सहित)

३० जेष्ठ २०७९/बालदिवश तामाङ नेपालमा देशकै सवै भन्दा धेरै रबर खेती गर्ने झापा जिल्लामा रबर खेतीलाई उद्योगमा लगिने प्रयास थालिएको छ । रबर उत्पादन समेत बढ्न थाले पछि रबरजन्य ५०…

अव नेपालमा १०२ मात्र सक्रीय संक्रमित, भारतमा भाइरस बढ्न थालेसँगै सचेत रहन आग्रह

३० जेष्ठ २०७९,काठमाडौं- नेपालमा अब सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय २ जनामा झरेकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ जना निकाे भएसँगै अव देशभर सक्रीय संक्रमितकाे संख्या १ सय २…

अभाव भए पछि महँगो मूल्यमा अवैध मल भारतबाट ल्याउँदै किसानः सभामुखद्वारा सरकारकाे ध्यानाकर्षण

२९ जेष्ठ २०७९, सारासन्देश समाचार–बजारमा मल नपाए पछि झापाको सीमावर्ती क्षेत्रका किसानले भारतबाट लुकाइ छिपाइ अवैधरूपमा महँगो मुल्यमा मल किन्नु पर्ने बाध्यता छ । हरेक बर्ष खेतीको सिजनमा मलको अभाव…

नेपालमा आज थप १९ जना संक्रमित

२९ जेष्ठ २०७९,काठमाडौं- नेपालमा आज कोरोना भाइरसको सङ्क्रमण १९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार ३ हजार ४ सय ५३ जनामा कोरोना परीक्षण गर्दा १९…

विधुत प्रसारण लाइनमा मान्छे चढेपछि ८० लाख घाटा, ८ घण्टा पछि सेनाले झार्याे

२८ जेष्ठ २०७९,नुवाकोट– नुवाकाेट जिल्लाको ककनी गाउँपालिका ७ स्थित प्रसारण लाइनमा एक व्यक्ति चढेपछि विद्युत् सेवा अवरुद्ध हुँदा ८० लाख रूपयाँकाे नाेक्सान भएकाे छ । बेलकोटगढी नगरपालिका १३ का प्रेम…

नेपालमा आज थप १७ जना संक्रमित

२८ जेष्ठ २०७९,काठमाडौं- नेपालमा आज कोरोना भाइरसको सङ्क्रमण १७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार २ हजार १ सय ७३ जनामा कोरोना परीक्षण गर्दा १७…

दमकमा व्यवसायिकरुपमा वृहत सजिवन खेती शुरु (फाेटाे फिचर सहित)

२७ जेष्ठ २०७९/डिकेश लामा मोरिङ्गा अर्थात नेपालमा सजिवन भनेर चिनिने रुख प्रजातिको तरकारी खेती पूर्वी नेपालमा पनि थालिएको छ । भारतीय बजारबाट अधिक आयात हुने सजिवन झापाका यूवाहरुले व्यवसायिकरुपमा खेती…