Category: विविध

बसको ठक्करबाट प्रहरी सहित २ जनाकाे मृत्यु

११ जेष्ठ २०७९, सारासन्देश समाचार पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी–धरमपुर खण्डमा यात्रु बहाक बसको ठक्करबाट एक जना प्रहरी सहित दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेले…

झापाकाे १५ पालिकाको परिणाम घोषणाः एमाले जित्याे धेरै पद (मत विवरण, फाेटाे फिचर सहित)

वडा अध्यक्ष देखि प्रमुख पदमा एमाले ७९, काँग्रेस ५९, राप्रपा ११ र माके ७, स्वतन्त्र ४, एस १ पदमा विजयी १० जेष्ठ २०७९/डिकेश लामा झापामा आजसम्म १५ वटै पालिकाको मत…

झापामा हालसम्म १४ पालिकाको परिणाम घोषणा (मत विवरण, फाेटाे फिचर सहित)

एमाले ६२, काँग्रेस ५५, राप्रपा ११ र माके ७ सीटमा विजयी ९ जेष्ठ २०७९/डिकेश लामा झापामा आजसम्म मेची नगरबाहेक १४ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । जस मध्ये…

गौरादहको स्थगित मत गणना भोलि देखि शुरु हुनेः झापामा अव ५ पालिकाे मत परिणाम अाउन बाँकी

७ जेष्ठ २०७९/सारासन्देश झापामा गौरादह नगरपालिकामा ७२ घण्टा देखि मतगणना स्थगित भएको मत गणना भोलि देखि शुरु हुने भएको छ । गौरादह नगरपालिका वडा नं. ७ को मतगणना घोषणा गर्दा…

झापामा हालसम्म ९ पालिकाको परिणाम घोषणा (मत विवरण /फाेटाे फिचर सहित)

६ जेष्ठ २०७९/डिकेश लामा झापामा आजसम्म ४ नगर सहित ९ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । नगरमा कन्काई, भद्रपुर, दमक र विर्तामोडको मतगणना सकिएको छ । यस्तै कचनकवल,…

बिर्तामोड नगरपालिकामा एमाले विजयी

६ जेठ २०७९, सारासन्देश समाचार– झापाको बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा पवित्रादेवि महतरा प्रसाईं र उपप्रमुखमा नगेन्द्रप्रसाद संग्रौला विजयी भएका हुन…

केपी ओलीको गृहनगरमै एमालेको हार

६ जेष्ठ २०७९/डिकेश लामा राष्ट्रिय चासोकोरुपमा हेरिएको झापाको दमक नगरपालिकाको प्रमुख तथा उपप्रमुख पदमा एमाले पराजित भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर…

झापामा ६ पालिकाको परिणाम घोषणा (मत विवरण सहित)

कहाँ कसले जित निकाले ? कन्काइ र भद्रपुकाे प्रमुखमा एमाले र काँग्रेश ५ जेष्ठ २०७९/डिकेश लामा झापामा आजसम्म २ नगर सहित ५ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।…

हल्दिबारीकाे अध्यक्ष र उपाध्यक्षमा राप्रपा विजयी

४ जेष्ठ २०७८, सारासन्देश समाचार– झापाको हल्दीबारी गाउँपालिका अध्यक्षमा पुनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रबिन्द्रप्रसाद लिङ्देन निर्वाचित हुनु भएकाे छ । लिङ्देनले उनका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका डम्बरबहादुर गिरीलाई…

झापाको स्थगित स्थानमा भोलि देखि मत गणना शुरु हुने

३ जेष्ठ २०७९,सारासन्देश समाचार– झापाको कमल र गौरीगंज गाउँपालिका भोलि देखि मतगणना शुरु हुने भएको छ । गौरीगञ्जमा सोमबार बिहानबाट रोकिएको मत गणना सुरु हुने भएको हो । भिोलि बिहानबाट…