झापामा स्वतन्त्र उम्मेद्वारले खाेल्याे खाता प्रमुख र उपाध्यक्षमा पनि प्रतिस्पर्धा कडा
२ जेष्ठ २०७९, सारासन्देश समाचार झापामा स्वतन्त्र उम्मेद्वारले समेत खाता खाेल्न थालेका छन् । बाह्रदशी गाउँपालिका वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको छ ।वडाध्यक्षमा महताब आलम…








