नेपालमा आज ८ जना कोरोना संक्रमित, १७ जना निको

२६ बैशाख २०७९/ काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमण देखिएको छ । ३ हजार २ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । यस्तै १७ जना निको भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ सय ९० जना रहेकाे छ । हाल क्वारेन्टाइनमा १ सय ६ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कलाकार निर्देशक नेम्बाङ्ग वडा अध्यक्षमा भिड्दै
Next post मतदानका लागि स्वदेश फर्कदंै नेपालीहरुः उनीहरु भन्छन् स्वदेशमै रोजगारको अवसर दिने जनप्रतिनिधिले जित्नु पर्छ