Category: सरोकार

झापा जिल्लामा लागु औषधको घटना बढ्दै

३ माघ २०७९/डिकेश लामा झापा जिल्लामा पछिल्लो समय लागु औषधको घटना बढेसँगै अपराधजन्य घटना समेत बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार झण्डै दिन १ जना मानिस…

पाेखरामा भएकाे यति जहाजकाे दुर्घटनामा ६९ लाश भेटियाेः ४६ वटा लाश भाेलि काठमाण्डाैं पठाइने

२ माघ २०७९,पोखरा– यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका ६९ जनाकाे लाश फेला परेकाे छ । संकलन गरिएकाे लाश मध्ये क्रु मेम्बर, विदेशी र पहिचान नभएका शव भोलि (मंगलबार) मात्रै…

योजना अलपत्र हुँदा हटेन चुरे क्षेत्रको खानेपानी समस्या (फाेटाे फिचर)

२४ पौष २०७९/डिकेश लामा बर्षौं देखि खानेपानी समस्या भोग्दै आएका चुरे क्षेत्रका बासिन्दाको समस्या अझै पनि हट्न सकेको छैन । सरकारको झण्डै ३ करोड रकमबाट ४ बर्ष देखि निर्माण थालेको…

आगलागीमा परेर पाँचथरमा नन्द भाउजुकाे मृत्यु

२० पाैष २०७९,पाँचथर– पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको छ । यस्तै अन्य दुई जना घाइते भएका…

अनिश्चितकालका लागि राहदानी सेवा रोकियो

१९ पाैष २०७९, काठमाडौं– राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको…

जंगली हातीले घर भत्काउँदा झापामा महिलाकाे मृत्यु

१७ पाैष २०७९, झापा– झापा शिवसताक्षी नगरपालिका वडा न. ११ स्थित दुधेमा आएका चार वटा हात्तीले एउटा घर भत्काउनुका साथै आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आइतबार बिहान करिब…

गाडी भित्रै माटो परिक्षणको घुम्ती प्रयोगशालाले सहज (फाेटाे फिचर)

१६ पौष २०७९/डिकेश लामा माटो परिक्षण गर्न टोली आउँछ रे भनेको सुने पछि दमक वडा नं. ८ र ९ क्षेत्रका धेरै किसानले माटो लिएर भेला भए । बस भित्रै ल्याब…

भन्सार छलेर अवैध रूपमा भित्राइएका मोबाइल राेक्ने कार्य तत्काल नराेक्न प्रम दाहालकाे निर्देशन

१५ पाैष २०७९,काठमाडौं- भन्सारमा दाखिला नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने बनाउने नीति लागु गर्ने तयारी गरिए पनि तत्काल नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिनु भएकाे छ । नेपाल दूरसञ्चार प्राधिकरणले…

चीन र भारतमा देखा परेकाे नयाँ भेरियन्ट बीएफ डट सेभेनले नेपालमा पनि जाेखिम बढ्दै

काठमाडौँ उपत्यकामा ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु १४ पाैष २०७९,काठमाडौं- छिमेकी राष्ट्र चीन र भारतमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ डट सेभेन (बीएफ डट ७) हालसम्म नेपालमा…

दमकमा माटो परिक्षण शिविरः माटाे विरामी हुनेक्रम बढ्दै

६ पौष २०७९/सारासन्देश झापाको दमकमा ५० स्थानका माटोको परिक्षण गरिएको छ । कृषि ज्ञान केन्द्र झापाको सहयोग र अर्गानिक खेतीमा जोड दिँदै आएको संस्था ओइपीले आयोजना गरेको शिविरमा माटो परिक्षण…