ल्यायो कमलले ७१ करोडकाे बजेट, प्राङगरिक खेतीमा जाेड (फाेटाे फिचर सहित )
१० असार २०७९, सारासन्देश समाचार–झापाको कमल गाउँपालिकाले ७१ करोडको बजेट ल्याएको छ । कमलले यस पटक कृषि क्षेत्रमा प्राङगरिक खेती प्रणालीलाई जोड दिन विशेष प्राथमिकता दिएको छ । हुकुमसिंह राईको…








