झापामा ड्राइगन खेतीमा आकार्षण बढ्दाेः यस बर्ष मात्र ८ विगाह क्षेत्रमा विस्तार (फाेटाे फिचर)
७ साउन २०७९/डिकेश लामा झापामा नयाँ फलफुलको रुपमा ड्राइगन फल खेती तर्फ किसानको आकार्षण बढ्न थालेको छ । पछिल्लो २ बर्ष देखि व्यवसायिकरुपमा थालिएको ड्राइगन खेती सफल समेत बन्दै गएको…






