काँग्रेसकी नेतृ भुषाल उपसभामुखमा निर्वाचित
३१ असार २०७९,काठमाडौँ- प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल गौतम निर्वाचित हुनुभएको छ । आज संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी नेतृ भुसालले १४८ मत प्राप्त गरेर उपसभामुख…







