Month: December 2022

दुई दुई पटक वर्ल्डकप विजेता अर्जेन्टिना र फ्रान्स बीच आइतबर भिडन्त हुने

२९ मंसीर २०७९,सारासन्देश समाचार- विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि आउने आइतबर अर्जेन्टिना र फ्रान्स बीच खेल हुने भएकाे छ । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको फाइनल…

लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

२८ मंसीर २०७९,काठमाडौं- नेपाली नागरिक नभएकाे भन्दै सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट निवेदन दायर भएको छ । अधिवक्ताद्वय युवराज सफल र…

झापामा पशुपालन व्यवसायमा यूवाको आकार्षण बढ्दै (फाेटाे फिचर)

२७ मंसीर २०७९/डिकेश लामा झापा जिल्लामा पछिल्लो समय यूवाहरु पशुपालन व्यवसायमा जुटेका छनु । सरकारले अनुदानका कार्याक्रम समेत संचालन गर्न थाले पछि जिल्लामा यूवा पुस्ताहरु थप आकार्षित बन्दै गएका हुन्…

भूटानी शरणार्थीका अगुवा राई तेस्रो देश पुनर्वास (भिडियाे कथा)

२६ मंसिर २०७९/डिकेश लामा झापाको भूटानी शरणार्थी शिविरमा ३ दशक देखि सामाजिक क्षेत्रमा कार्यरत शरणार्थी अगुवा युवराज साङपाङ राई अष्टे«लिया पूनर्वास हुनु भएको छ । फेन्स क्लव भूटानका अध्यक्ष तथा…

हिंसा विरुद्ध लड्न सफल दमकका ढेड दर्जन महिलालाई सम्मान

२५ मंसिर २०७९/डिकेश लामा झापाको दमकमा हिंसामा परेर पनि जीवनमा सफलता प्राप्त गर्ने ढेड दर्जन महिलालाई आज एक साथ सम्मान गरिएको छ । गएको मंसीर ९ गते देखि शुरु भएको…

मुख्य राजनैतिक दलले लगाए समानुपातिक सांसद टुंगो

२४ मंसीर २०७९,काठमाडौं– हालै सम्पन्न प्रतिनिध तथा प्रदेशसभा सदस्यकाे प्रतिनिधि सदस्यकाे समानुपातिक काेटामा परेका सांसदकाे मुख्य राजनैतिक दलले नाम टुङगाे लगाएकाे छ । नेपाली कांग्रेसकाे शनिबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले…

विश्व मानव अधिकार दिवशः स्वदेश फर्कन भूटानी शरणार्थीको माग (फाेटाे फिचर)

२४ मंसीर २०७९/डिकेश लामा ३ दशक देखि घर फर्कने आशामा वसेका भूटानी शरणार्थीले मानव अधिकारको सम्मान गर्न माग गरेका छन् । विश्व मानव अधिकार दिवशको अवसरमा आज पूर्वी नेपालमा बसोवास…

दमकले थाल्यो विधालय शिक्षा सुधार कार्याक्रम (फाेटाे फिचर)

२२ मंसिर २०७९/डिकेश लामा झापाको दमक नगरपालिकाले सामुदायिक विधालय सुधारमा जोड दिएको छ । चालु आर्थिक बर्षमा १ करोड बजेट विनियोजन गरी शिक्षाको गुणस्तर बृद्धिमा विभिन्न कार्याक्रम संचालन गर्ने प्रकृयाको…

झापामा हर्साेल्लासका साथ सामुहिक उधौली पर्व मनाइयो (फोटो फिचर)

२२ मंसिर २०७९/सारासन्देश समाचार मंसीरे पूर्णिमाका दिन विहीबार झापाका विभिन्न क्षेत्रका किरातीहरुले उधौली पर्व धुमधामसँग मनाएका छन् । किरात समूदायमा अन्नबाली, प्रकृति र कुल देवताको पूजा गर्दै यो वर्प मनाइने…

जहाजमा चील ठाेकिन्दा जहाजमा क्षति, सकुशल अवरण

२१ मंसिर २०७९,हुम्ला- हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किए पनि सकुशल अवतरण गरिएको छ । नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो । चिल जातीकाे चरा जहाजकाे…