Month: June 2023

मेशिनबाट सामुहिक धान राेपाइका लागि व्याड पनि मेशिनबाटै राखिँदै झापामा (फाेटाे फिचर) 

३० जेष्ठ २०८०/बालदिवश तामाङ झापामा मेशिनबाटै धान रोप्ने कार्यले बढवा पाए पछि यस बर्ष विऊ पनि मेशिन अनुकुल प्रविधिमा राखिएको छ । अव धानको व्याड पनि मेशिनबाटै राख्न थालिए पछि…

प्यूठानमा कार दुर्घटना हुँदा आठ जनाको मृत्यु

२९ जेष्ठ २०८०,प्यूठान– प्यूठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किँदै गर्दा आठजनाको मृत्यु भएको छ । स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा लु१च ६३४५ नंको कार दुर्घटना हुँदा सो कारमा सवार यात्रीहरूको…

मस्तिष्कमा चिप राखेर गरिने परीक्षण अब मानिसमै, यो प्रविधिले कसरी काम गर्छ ?

बीबीसी नेपाली समाचार स्राेतः २९ जेष्ठ २०८०, सारान्देश– इलोन मस्कको ब्रेन चिप कम्पनी न्यूरालिङ्कले आफूलाई अमेरिकाको फूड एन्ड ड्रग अड्मिनिस्ट्रेशन (एफडीए)ले मानव शरीरमा परीक्षण गर्नका लागि स्वीकृति दिएको बताएको छ।…

नेपालमा पनि टिकटक बन्द गर्न थालियाेः कार्यालयमा प्रयाेग गरिए कार्वाही हुने

टिकटककाे प्रयाेगकर्ता विश्वमा १ अर्व पुग्याे २९ जेष्ठ २०८०, विरेन्द्र सुब्बा– पछिल्लाे समय टिकटक प्रति नेपाली समाजमा नकरात्मक टिकाटिप्पणी बढ्न थालेकाे छ । उछृङ्खल गतिविधि धेरै अपलाेड हुन थाले पछि…

भेट्यो भाउ चैतेधानलेः प्रतिमन १ हजारसम्म विक्री हुँदै चैते धान (फाेटाे फिचर)

२८ जेष्ठ २०८०/बालदिवश तामाङ पानी नपर्दा गर्मी बढेर धेरै क्षेत्रमा असर भइरहेको वेला यस बर्ष चैते धानले भने अहिलेसम्मकै उच्च भाउ भेटेको छ । अघिल्लो बर्ष ५ सय ५० रुपयाँ…

सार्वजनिक यातायातलाई व्यवस्थित गर्न नयाँ नियम कार्यन्वयन गर्ने तयारी

२८ जेष्ठ २०८०,काठमाडौं- सरकारले ल्याएकाे सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने नयाँ नियम कार्यन्वयन गर्न निर्देशन जारी गरे सँगै सार्वजनिक सवारी व्यवसायीले समेत तयारी थालेका छन् । असार १ गतेदेखि मध्यम तथा…

७ बर्ष पछि एनसेल र सरकारबीचकाे मुद्धा लाग्याे किनाराः सरकारले जित्याे मुद्धा

२७ जेष्ठ २०८०,काठमाडौँ– सरकार र एनसेलबीचकाे झण्डै ७ बर्षकाे विवाद पछि ८० प्रतिशत सेयर बिक्रीको पुँजीगत लाभकरकाे मुद्दा नेपाल सरकारले जितेको छ । करिब ४ वर्षदेखि अन्तर्राष्ट्रिय लगानी विवाद समाधान निकायमा…

लावतीले त्यागे पत्रकार महासंघकाे सदस्यता

२६ जेष्ठ २०८०,दमक– नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानको स्वागत गर्दै संघीय पत्रकार मञ्चका अध्यक्ष तथा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय महासचिव दिलकुमार लावतीले महासंघको सदस्यता त्यागेको स्वघोषणा गरेका छन् ।…

नागरिकता विधेयक प्रमाणीकरण निर्णयको प्रतिलिपि झिकाउन सर्वोच्चले दियाे आदेश

२६ जेष्ठ २०८०,काठमाडौँ– सर्वोच्च अदालतले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरणविरुद्ध यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै प्रकाणीकरण निर्णयको प्रतिलिपि झिकाउन सरकारलाई आदेश दिएको छ । नागरिकता विधेयक प्रमाणीकरणको निर्णयको प्रतिलिपि…

स्कुटरलाई ठक्कर दिँदा मृत्यु भए पछि बसमा आगजनी

२५ जेष्ठ २०८०, माेरङ– मोरङको उर्लाबारी-३ नयाँ मंगलबारेमा बस र स्कुटर एक आपसमा ठाेकिँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । बसको ठक्करबाट झापाको कमल गाउँपालिकाको वडा नम्वर-२ बस्ने…