Month: July 2023

दास ढुङ्गाबाट बस खस्दा १९ जना घाइतेः धन्न रूखले थामेर बचायाे यात्रुलाई

२९ असार २०८०,चितवन– चितवनको दासढुङगा नजिक यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाण्डौतर्फ जाँदै गरेकाे ०१-००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई आज…

सप्तकाेशी नदिमा ट्रक हरायाेः ट्रकमा रहेका ३ जनाकाे सकुशल उद्धार

२९ असार २०८०, सुनसरी– सप्तकोशीको पुलबाट नदीमा ट्रक खसेर वेपता भएकाे छ । सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा आज बिहान ७ बजेर ४० मिनेट तिर बससँग ठोक्किएर…

कोशी सरकार गठनविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेशः तत्काल कसकाे सरकार बन्ने भन्ने थप अन्याेल

२७ असार २०८०, काठमाडौँ – कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आज अपरान्ह आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले मुख्यमन्त्री उद्धव थापा…

माओबादी पार्टीकाे सल्लाहकार सीता दाहालको राजकीय सम्मानसाथ अन्त्येष्टि (फाेटाे फिचर)

२६ असार २०८०, काठमाडौं– नेकपा माओवादी केन्द्रका सल्लाहकार सीता दाहालको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालका पत्नी दाहालको आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।…

साेलुखुम्बुमा भएकाे हेलिकप्टर दुर्घटना परि मृत्यु भएकाे ६ वटै लाख काठमाण्डाैं लगियाे

२६ असार २०८०, सोलुखुम्बु– सोलुखुम्बुमा भएको मनाङ् एयरको कल साईन ९एन–एमभी (एएस–५०) हेलिकोप्टर दुर्घटनामा परी चालक दलका सदस्यसहित ६ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको सुर्केबाट आज बिहान काठमाडौँ उडान…

मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरा नजिक दुर्घटना

२६ असार २०८०, सारासन्देश समाचार–लुक्लाबाट आज विहान उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ । सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी…

सवारी साधानकाे ठक्करबाट पथरीमा दुई वटा हरिणको मृत्यु

२५ असार २०८०,मोरङ– मोरङको पथरी शनिश्चरेमा सवारी साधानकाे ठक्करबाट दुईवटा हरीण मृत फेला परेका छन् । आज विहान करिब ११:२५ को समयमा पुर्व पश्चीम महेन्द्र राजमार्ग अन्तर्गत पथरी शनिश्चरे नगरपालिका…

बाँध निर्माणले जोखिम क्षेत्रमा सुरक्षाः बजेट अभावले सवै तिर बाँध निर्माण हुन नसक्दा अझै धेरै बस्ती बग्ने खतरा (फाेटाे फिचर)

२५ असार २०८०,बाल दिवश तामाङ लगातार २ बर्ष देखि बाढी पसेर समस्यामा पर्दै आएका खयरबारी बस्तीका बासिन्दा यस बर्ष देखि ढुक्कले निदाउन पाएका छन् । खयरबारी जस्तै अन्य केही बस्तीमा…

ललिता जग्गा प्रकरणमा सूचना तथा संचार मन्त्रालयका सचिव राउत पक्राउ

२४ असार २०८०, काठमाडौँ– ललिता निवासको जग्गा किर्ते कागज बनाई किनवेच गरेको प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन । प्रहरीले ललिता निवास प्रकरणमा संलग्न…

जहाज हाेइनः ट्रक ठाेकिँदा भएकाे आगलागीमा परी ३ जनाकाे मृत्यु

२३ असार २०८०, मकवानपुर– हामीले हवाइ जहाज दुर्घटना हुँदा आगलागी भएकाे घटना धेरै सुनेका छाैं । तर मकवानपुरमा भएकाे सवारी दुर्घटनामा ट्रकमा आगलाी हुँदा तीन जनाको मृत्यु भएको छ ।…