Month: August 2023

नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक बढ्याेः काेशी प्रदेशकाे सुनसरी बढी जाेखिममा

१९ साउन २०८०, काठमाडौं– नेपालमा डेङ्गु भाइरसको सङ्क्रमण दाेस्राेमा सरिसकेकाे माेडल सेरोटाइप–२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरुप…

दमकका विपन्न विधार्थीलाई छात्रबृति स्वरूप १२ लाख नगद वितरण

१८ साउन २०८०/झापा झापाको दमक नगरपालिकाले नगरभित्र अध्ययनरत विपन्न विधार्थीलाई १२ लाख नगद छात्राबृति स्वरुप वितरण गरेको छ । नगरका ७५ जना विप्पन्न तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा टेवा दिन छात्रबृति…

गत बर्ष अदुवा निर्यात ४७ प्रतिशतले बृद्धिः ६४ करोड मुल्यको अदुवा निर्यात

१८ साउन २०८०/झापा अन्य कृषि उपार्जनको आयात बढ्दै गएको वेला मेची भन्सारबाट गएको बर्ष अदुवा निर्यात भने बढेको छ । पूर्वी नेपालको मेची भन्सारबाट झण्डै ६४ करोड मुल्यको अदुवा निर्यात…

मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहणः पूर्व सभामुख गौतमसहित चार सदस्यीय मन्त्रीमण्डल विस्तार

१७ साउन २०८०, मोरङ– पूर्व सभामुख बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यभार दिंदै कोशी प्रदेशमा चार सदस्यीय मन्त्रीमण्डल गठन गरिएको छ । विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको…

डेङ्गु नियन्त्रणका लागि धरान भित्रका विद्यालय बन्दः झापामा पनि बढ्दै डेङ्गु

१७ साउन २०८०,सुनसरी– सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार बसेकाे कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा पठनपाठन…

काेशी प्रदेशकाे मुख्य मन्त्री पुन थापा नियुक्तः विश्वासकाे मत पाउन संभव हाेला त ?

१६ साउन २०८०, विराटनगर– सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि सरकार निर्माणका लागि आवश्यक सांसद संख्या पुग्दा कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा दोस्रोपटक नियुक्त भएका छन् । एक महिनाअघि भएको उनको…