कोशीका मुख्यमन्त्री उद्धव थापा असंवैधानिक भएकाे भन्दै पदमुक्तःएमालेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश
२१ भदाै २०८०,काठमाडौँ – सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको फैसला गरेको छ । सर्वोच्चको आदेशबाट कोशी सरकारका मुख्यमन्त्री पदमुक्त भएका छन् । बराबरी…










