नेपालमा आज ४९२८ संक्रमित थपिएः ३५ काे मृत्यु
१६ वैशाख २०७८, काठमाडौं– गत २४ घण्टामा नेपालमा ४ हजार ९ सय २८ जना कोरोना संक्रमित थपिएका छन् भने दाेस्राे लहर शुरू भए यता सवै भन्दा धेरै ३५ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोशालामा गरिएको १३ हजार ५ सय ६० जनाको पीसीआर र एन्टिजेन परीक्षणमा ४ हजार ९ सय २८ मा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा ८ सय ८८ जना निको भएका छन् । नेपालमा निको भएको दर ८८ दशमलव २ प्रतिशतमा झरेको छ । अघिल्लाे संक्रमणमा ९७ प्रति नाघेकाे थियाे ।
२४ घण्टामा मृत्यु संख्या भने ३५ जना रहेको बताइएकाे छ ।
More Stories
झापामा अवैध सामान बरामद संख्या बढ्दै
५ कार्तिक २०८१/झापा भारतीय सिमासँग जोडिएको झापा जिल्लामा अवैधरुपमा सामान ल्याउँदा बरामद गरिने संख्या दैनिक २ भन्दा बढी हुने गरेको...
संचारकला सिक्दै आम्दा अस्पतालका स्वास्थ्यकर्मी (फाेटाे फिचर)
३ कार्तिक २०८१/दमक, झापा स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रविधिमैत्री संचारमा सक्षम बन्नु पर्नेमा जोड दिइएको छ । पछिल्लो समय बढ्दै...
रास्वपा सभापति रवि लामिछाने पक्राउ
२ कार्तिक २०८१, काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृह मन्त्री रवि लामिछाने पक्राउ पर्नु भएको छ । सहकारी...
दक्षिणी झापाका व्यवसायी भन्छन्ः कर तिर्ने ठाउँ देऊ, सरकारले सुनेन
१ कार्तिक २०८१/डिकेश लामा कोरोना कहर देखि बन्द भएका झापाका झण्डै एक दर्जन हाराहारीका छोटी भन्सारहरु संचालनमा नआउँदा सेवाग्राहीले राजश्व...
चाडबाड नआएकै राम्रोः दशैंले दुःखाउँछ भूटानी शरणार्थीलाई
२९ असोज २०८१/डिकेश लामा ३३ बर्ष अघि देश छाडे देखि पूर्वी नेपालको शरणार्थी शिविरमा बस्ने धेरै बृद्धबृद्धाले दशैंमा टिका लगाएका...
सडकमा १६ करोड बढीको क्षतिः यातायात सुचारु
२५ असोज २०८१/झापा असोज महिनामा आएको अविरल बर्षा र बाढीका कारण झापा तथा इलाममा सडक र पुलमा गरी १६ करोड...