नेपालमा आज ५७२७ संक्रमित थपिएः३३ जनाकाे मृत्यु
१७ वैशाख २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा ५ हजार ७ सय २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ९ सय १६ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ९ सय २८ जना निको भएर घर फर्किएका छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३३ जनाको मृत्यु भएको छ । नेपालमा निको हुने दर घट्दै ८६ दशमलव ९ प्रतिशत झरेकाे छ । जुन प्रतिशत पहिलाे चरणकाे संक्रमणमा ९७ प्रतिशत पुगेकाे थियाे ।
More Stories
माल्दिभ्स विरुद्ध नेपालले गोलको वर्षाः ०–११ काे अन्तर
५ कार्तिक २०८१, काठमाडौँ– काठमाण्डौमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले आज माल्दिभ्स विरुद्ध गोलको वर्षा...
झापामा अवैध सामान बरामद संख्या बढ्दै
५ कार्तिक २०८१/झापा भारतीय सिमासँग जोडिएको झापा जिल्लामा अवैधरुपमा सामान ल्याउँदा बरामद गरिने संख्या दैनिक २ भन्दा बढी हुने गरेको...
संचारकला सिक्दै आम्दा अस्पतालका स्वास्थ्यकर्मी (फाेटाे फिचर)
३ कार्तिक २०८१/दमक, झापा स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रविधिमैत्री संचारमा सक्षम बन्नु पर्नेमा जोड दिइएको छ । पछिल्लो समय बढ्दै...
रास्वपा सभापति रवि लामिछाने पक्राउ
२ कार्तिक २०८१, काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृह मन्त्री रवि लामिछाने पक्राउ पर्नु भएको छ । सहकारी...
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई पक्राउ गर्न पुर्जी जारी
१ कार्तिक २०८१, एजेन्सी – बङ्गलादेशको एक अदालतले निर्वासित पूर्व प्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले...
दक्षिणी झापाका व्यवसायी भन्छन्ः कर तिर्ने ठाउँ देऊ, सरकारले सुनेन
१ कार्तिक २०८१/डिकेश लामा कोरोना कहर देखि बन्द भएका झापाका झण्डै एक दर्जन हाराहारीका छोटी भन्सारहरु संचालनमा नआउँदा सेवाग्राहीले राजश्व...