नेपालमा आज ७१३५ निकाे, ७४२५ संक्रमित

१० जेष्ठ २०७८, काठमाडौं– नेपालमा आज  ७ हजार १ सय ३५ जना संक्रमणुमक्त भएका छन् । यसैगरी गत २४ घण्टामा ७ हजार ४ सय २५ जना कोभिड १९ संक्रमित भएका छन् ।

२० हजार ४ सय ५३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ७ हजार ४ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै यता गत २४ घण्टामा १ सय ८५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शुभ संकेतः नेपालमा आज दाेस्राे लहरकाे काेराेनामा पहिलाे पटक संक्रमित भन्दा निकाे हुने धेरै
Next post आज नेपालमा ६४०४ निकाे, ८३८७ संक्रमित