३० असार २०७८,काठमाडौं– नेपालमा थप २ हजार ९ सय ५ जना कोरोना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा १३ हजार २४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार गत २४ घण्टामा १८ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *