लामाे दुरीका यातायत संचालनमा ल्याइने
८ श्रावण २०७८,काठमाडौं– कोभिड महामारीसँगै लकडाउनको कारण रोकिएको लामो दुरीको सार्वजनिक यातायात संचालनमा ल्याउने तयारी थालिएकाे छ ।
जनस्वास्थ्यको मापदण्ड पालना गर्दै यातायात संचालनको लागि गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्ने भएको छ। लामो दुरीको सार्वजनिक यातायात नचल्दा सर्वसाधरणले अनेकौं सास्ती व्यहोरिरहेका छन् ।
लकडाउन खुकुलो भएसँगै सर्वसाधरणको समस्यालाई मध्यनजर गरि यातायात सञ्चालनमा सहजीकरण गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ। यस सम्बन्धमा आवश्यक नीति निर्देशन दिइसकेको गृह मन्त्रालयले जनाएको छ ।
More Stories
जोखिममा परेका शरणार्थीलाई सामुहिक खानासँगै न्यायो कपडा वितरण (फाेटाे/भिडियाे)
१३ कार्तिक २०८१/डिकेश लामा पिट्सवर्ग युवाहरुले तिहारको मुखमा जोखिममा परेका शरणार्थीमा खुशी ल्याउने प्रयास गरेका छन् । एक्लिएका र जोखिममा...
खाद्य अधिकारबारे निबन्धमा मेचीनगर प्रथम
१३ कार्तिक २०८१/झापा विश्व खाद्य दिवस २०८१ को अवसरमा झापामा पालिका स्तरीय निबन्ध लेखन प्रतियोगितामा मेची नगर प्रथम भएको छ...
गुरुङले दिएको जग्गामा कुनै संरचना नबनाउन एमालेलाई सर्वोच्चको अल्पकालीन अन्तिरम आदेश
१२ कार्तिक २०८१, काठमाडौँ– सर्वोच्च अदालतले व्यापारी मिनबहादुर गुरूङबाट दान लिएको जग्गामा एमाले पार्टीले कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश...
३ सय घर परिवार बाढी पीडितलाई राहत सामाग्री वितरण (फाेटाे फिचर)
११ कार्तिक २०८१/झापा बाढीको अति चपेटामा परेका ३ सय घर परिवारलाई लक्षित गरी राहत सामाग्री वितरण थालिएको छ । अन्तराष्ट्रिय...
दमक हत्यामा संलग्न ३ जना सार्वजनिक
११ कार्तिक २०८१, झापा– झापाको दमक-९ बस्ने ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न भएकाे भन्दै तीनजनालाई झापा प्रहरीले...
महारानीझोडाको २२ औँ बार्षिक साधारणसभा सम्पन्नः उत्कृष्ट किसानलाई सम्मान (फाेटाे फिचर)
१० कार्तिक २०८१/झापा नेपालमै नमूनाको रुपमा परिचित महिलाहरुले मात्र संचालन गरेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले आज एक कार्याक्रमबीच...