नेपालमा आज २५२५ संक्रमित,२०८६ निकाेः ३५ जनाकाे मृत्यु

८ भदाै २०७८,काठमाडौं- नेपालमा काेराेना संक्रमणकाे संख्या बृद्घि भएकाे छ  । गत २४ घण्टामा कोरोना भाइरस संक्रमित  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  १४ हजार ८ सय १० जनामा गरिएको नमूना परीक्षणमा २ हजार ५ सय २५ जना संक्रमित भएका छन् । जुन कुल परिक्षणकाे १७ प्रतिशत संक्रमण संख्या हाे । यसैगरी २४ घण्टामा २ हजार ८६ जना निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म निकाे हुनेको संख्या ९३ दशमलव ५ प्रतिशत रहेको छ । यस्तै पछिल्लाे २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ ।  सक्रिय संक्रमितको संख्या ३८ हजार २ सय ५० स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १८०१संक्रमित,१९२४ निकाेः २४ जनाकाे मृत्यु
Next post शरणाार्थी शिविरमा संक्रमण थप बढ्दैः परिक्षण गर्नै मान्दैनन् बिरामी