नेपालमा आज १४७६ संक्रमित, १५५० निकाेः ९ जनाकाे मृत्यु
८ अशाेज २०७८, काठमाडौं– गत २४ घण्टामा नेपालमा १ हजार ४ सय ७६ कोभिड १९ संक्रमित थपिएका छन् । देशभर १५ हजार ६ सय ९० जनामा गरिएको नमूना परीक्षणमा १ हजार ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर
२४ घण्टामा १ हजार ५ सय ५० जना संक्रमणमुक्त भएका छन् । यसैगरी पछिल्लाे २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ८१ पुगेकाे मन्त्रालयले जानकारी दिएकाे छ । पछिल्लाे समय २०९८७ सक्रीय संक्रमित रहेका छन् भने ९६ दशमलव ०३ प्रतिशतले काेराेना माथि विजय प्राप्त गरेका छन् ।
More Stories
संचारकला सिक्दै आम्दा अस्पतालका स्वास्थ्यकर्मी (फाेटाे फिचर)
३ कार्तिक २०८१/दमक, झापा स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रविधिमैत्री संचारमा सक्षम बन्नु पर्नेमा जोड दिइएको छ । पछिल्लो समय बढ्दै...
रास्वपा सभापति रवि लामिछाने पक्राउ
२ कार्तिक २०८१, काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृह मन्त्री रवि लामिछाने पक्राउ पर्नु भएको छ । सहकारी...
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई पक्राउ गर्न पुर्जी जारी
१ कार्तिक २०८१, एजेन्सी – बङ्गलादेशको एक अदालतले निर्वासित पूर्व प्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले...
दक्षिणी झापाका व्यवसायी भन्छन्ः कर तिर्ने ठाउँ देऊ, सरकारले सुनेन
१ कार्तिक २०८१/डिकेश लामा कोरोना कहर देखि बन्द भएका झापाका झण्डै एक दर्जन हाराहारीका छोटी भन्सारहरु संचालनमा नआउँदा सेवाग्राहीले राजश्व...
चाडबाड नआएकै राम्रोः दशैंले दुःखाउँछ भूटानी शरणार्थीलाई
२९ असोज २०८१/डिकेश लामा ३३ बर्ष अघि देश छाडे देखि पूर्वी नेपालको शरणार्थी शिविरमा बस्ने धेरै बृद्धबृद्धाले दशैंमा टिका लगाएका...
सडकमा १६ करोड बढीको क्षतिः यातायात सुचारु
२५ असोज २०८१/झापा असोज महिनामा आएको अविरल बर्षा र बाढीका कारण झापा तथा इलाममा सडक र पुलमा गरी १६ करोड...