२ कार्तिक २०७८, काठमाडौं–  नेपालमा गत २४ घण्टामा १ हजार ९६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएकाे छ  । । देशभर ९ हजार ९ सय १६ जनामा गरिएको गरिएकाे पीसीआर तथा एण्टिजेन परीक्षणमा  १ हजार ९६ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी आजै १ हजार ४ जना डिस्चार्ज भएका छन् । आजसम्म ११ हजार ८ सय १५ जना सक्रीय संक्रमित रहेका छन् । जुन एक साता अघिसम्मकाे झण्डै आधा संख्या हाे । आज १२ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा कोभिडबाट ११ हजार ३ सय ५ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *