१८ कार्तिक २०७८, काठमाडौं- नेपालमा २४ घण्टामा ३ सय ५६ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभर ६ हजार ३ सय ८४ जनामा गरिएको नमूना परीक्षणमा ३ सय ५६ संक्रमित थपिएका हुन् । २४ घण्टामा ५ सय १८ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म ७ लाख ९३ हजार ७ सय ८९ जना निकाे भइसकेका छन् । यसैगरी २ जनाको मृत्यु भएको छ । याेसँगै मृत्यु हुनेकाे संख्या ११ हजार ४ सय ३६ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *