नेपालमा आज १८३ संक्रमित, ६४९ निकाेः २ जनाकाे मृत्यु

१९ कार्तिक २०७८, काठमाडौं- नेपालमा दाेस्राे भेरियन्ट अाए यता अाज अहिलेसम्मकै न्यून संक्रमित भएका छन् । गएकाे २४ घण्टामा १ सय ८३ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभर ८ हजार ८ सय ४४ जनामा गरिएको नमूना परीक्षणमा १ सय ८३ संक्रमित थपिएका हुन् । २४ घण्टामा ६ सय ४९ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म ७ लाख ९४ हजार ४ सय ३८ जना निकाे भइसकेका छन् । यसैगरी २ जनाको मृत्यु भएको छ । याेसँगै मृत्यु हुनेकाे संख्या ११ हजार ४ सय ३८ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३५६ संक्रमित, ५१८ निकाेः २ जनाकाे मृत्यु
Next post तिहारकाे मुखमा दुःखद खबरः एकै परिवार आगलागीबाट ४ जनाकाे मृत्यु