नेपालमा पछिल्लाे २४ घण्टामा २७० संक्रमित, ३०२ निकाेः २ जनाकाे मृत्यु

१० मंसीर २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय ७० संक्रमित थपिएका छन् । देशभर १० हजार ४ सय ४६ जनाको नमूना परीक्षण हुँदा २ सय ७० जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ सय २ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । याे सँगै मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय १८ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ७ हजार २ सय ८७ जनामा झरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा पछिल्लाे २४ घण्टामा ३०८ संक्रमित, २९८ निकाेः ३ जनाकाे मृत्यु
Next post ६० लाख रुपयाँ भन्दा धेरै खर्चमा बेलडाँगीमा भोलि भव्य कार्याक्रम हुँदै (इन्ट्रा अध्यक्ष डिल्ली अधिकारीसँगको कुराकानी सहित )