नेपालमा आज २४६ संक्रमित, ३४७ निकाे

१७ मंसीर २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय ४६ संक्रमित थपिएका छन् । देशभर ७ हजार ८ सय ३६ जनाको नमूना परीक्षण हुँदा २ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ सय ४७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा कोरोनाबाट कसैले पनि मृत्युबरण गर्नु परेन । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ३५ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ६ हजार ९ सय २१ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा अझै पनि जोखिम मोलेर डुङगामा यात्राः १० बर्ष देखि निर्माण थालिएको पुल अझै आधा पनि बनेन (फाेटाे फिचर सहित)
Next post नेपालमा पनि भेटिए ओमिक्रोन विरामीः २६५ नयाँ संक्रमित, ३६५ निकाे